Christian Dance | हेर्नू, कसले परमेश्‍वरलाई राम्रो गवाही दिन्छ | Praise Song

9 मार्च 2024

सर्वशक्तिमान् परमेश्‍वर, म तपाईंलाई प्रेम गर्छु।

सर्वशक्तिमान् परमेश्‍वर, तपाईंको निम्ति

म हरदिन प्रशंसाको गीत गाउँछु, खुसीको नाच नाच्छु।

परमेश्‍वरको उचालाइ र उहाँको अनुग्रहद्वारा,

हामी उहाँको सिंहासनसामु उचालिन्छौँ।

परमेश्‍वरले वचनहरूद्वारा हाम्रो मन जित्नुहुन्छ,

परमेश्‍वरलाई हामी प्रशंसा चढाउँछौँ।

नाच, खुसीको लागि नाच, ब्रदर। खुसीको लागि नाच, सिस्टर।

खुसीसाथ प्रशंसाका गीतहरू गाऊ।

यो परमेश्‍वरप्रतिको मेरो सारा हृदयको गहिरो प्रेम हो

यसले मलाई यसरी नै नाच्‍न प्रेरणा दिन्छ।

आज, म परमेश्‍वरसामु आउँछु, उहाँका वचनहरू खान्छु, पिउँछु र तिनमै रमाउँछु।

म उहाँको न्याय स्विकार्छु, र मेरो शुद्धीकरण हुन्छ,

म मानव स्वरूपमा जिउन खुसी छु।

परमेश्‍वरको न्याय नै उहाँको साँचो प्रेम हो, परीक्षाहरू उहाँका आशिष् हुन्।

परमेश्‍वरले मलाई नयाँ जीवन दिनुभएको छ।

म सदासर्वदा परमेश्‍वरको प्रशंसा गर्नेछु।

नाच, खुसीको लागि नाच, ब्रदर। खुसीको लागि नाच, सिस्टर।

खुसीसाथ प्रशंसाका गीतहरू गाऊ।

यो परमेश्‍वरप्रतिको मेरो सारा हृदयको गहिरो प्रेम हो

यसले मलाई यसरी नै नाच्‍न प्रेरणा दिन्छ।

परमेश्‍वरका वचनहरूको ठूलो अख्तियार छ,

तिनले हामीलाई कठिनाइहरू पार गर्न डोर्‍याउँछन्।

तिनले हामीलाई सधैँ मार्गदर्शन र सुरक्षा दिन्छन्,

हामी परमेश्‍वरको दया र प्रेमिलपन महसुस गर्छौँ।

परीक्षा जे भए पनि, हामी परमेश्‍वरलाई प्रेम गर्न कहिल्यै छाड्नेछैनौँ।

हाम्रो आस्थाले कठिनाइहरूमै सिद्धता पाउँछ।

हामी परमेश्‍वरको बुद्धि र सर्वशक्तिमान्‌ता देख्छौँ।

नाच, खुसीको लागि नाच, ब्रदर। खुसीको लागि नाच, सिस्टर।

खुसीसाथ प्रशंसाका गीतहरू गाऊ।

यो परमेश्‍वरप्रतिको मेरो सारा हृदयको गहिरो प्रेम हो

यसले मलाई यसरी नै नाच्‍न प्रेरणा दिन्छ।

परमेश्‍वरको प्रेम कति महान् छ भनिसाध्य छैन।

हामी परमेश्‍वरलाई सदा प्रशंसा गर्नेछौँ।

एउटै मनको भई, हामी परमेश्‍वरको साक्षी दिन्छौँ।

हामी उहाँको इच्छा पूरा गर्नेछौँ।

बफादारीसाथ हामी आफ्नो कर्तव्य पूरा गर्छौँ,

ताकि परमेश्‍वरको प्रेमको ऋण तिर्न सकौँ।

जिअनमा परमेश्‍वरले महिमा प्राप्त गर्नुहुन्छ।

हाम्रा हृदयहरू खुसीले भरिएका छन्।

नाच, खुसीको लागि नाच, ब्रदर। खुसीको लागि नाच, सिस्टर।

खुसीसाथ प्रशंसाका गीतहरू गाऊ।

यो परमेश्‍वरप्रतिको मेरो सारा हृदयको गहिरो प्रेम हो

यसले मलाई यसरी नै नाच्‍न प्रेरणा दिन्छ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्