Christian Dance | परमेश्‍वरका चुनिएका मानिसहरूले उहाँको प्रशंसा गर्छन् र उहाँका निम्ति गाउँछन् | Praise Song

26 जुन 2024

सर्वशक्तिमान् परमेश्‍वर पूर्वमा देखा पर्नुभएको छ,

मानवजातिलाई मुक्ति दिन सत्यता व्यक्त गर्दै हुनुहुन्छ।

उहाँले अनन्त जीवनको मार्ग ल्याउनुभएको छ;

सबै जाति र राष्ट्रहरूले उहाँको प्रशंसा गर्छन् र उहाँका निम्ति गाउँछन्।

हामीले परमेश्‍वरको स्वर सुनेका छौँ र उहाँको सिंहासनसामु फर्किनु हामी भाग्यवान हौँ।

हामी उहाँका वचनहरू खान्छौँ र पिउँछौँ,

सत्यता बुझ्छौँ र उहाँको प्रेमको आनन्द उठाउँछौँ।

हामीले आफ्नो सपनामा पनि

साँचो परमेश्‍वरको मुहार देख्ने सौभाग्य पाउनेछौँ भन्ने अपेक्षा गरेका थिएनौँ।

हामी उहाँको रेखदेख र मलजल प्राप्त गर्छौँ;

यो साँच्चै परमेश्‍वरको अनुग्रह हो।

सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूले उहाँको सर्वशक्तिमान्‌ता देखाउँछन्,

तिनले हाम्रो हृदयलाई विजय गरेका र प्राप्त गरेका छन्।

हामी परमेश्‍वरको न्याय स्विकारेर धोइएका छौँ,

हामी परमेश्‍वरसामु झुक्छौँ र उहाँको आराधना गर्छौँ।

सर्वशक्तिमान् परमेश्‍वर, हामी तपाईँको प्रशंसा गर्छौँ,

तपाईँले विजेताहरूको एउटा समूह बनाउनुभएको छ।

तपाईँले ठूलो रातो अजिङ्गरलाई पूर्ण रूपमा पराजित गर्नुभएको छ;

सर्वशक्तिमान् परमेश्‍वरले महिमा प्राप्त गर्नुभएको छ।

परमेश्‍वरका चुनिएका मानिसहरू नाच्छन् र नयाँ गीतहरू गाउँछन्,

सियोनमा सर्वशक्तिमान् परमेश्‍वरको फिर्तीको प्रशंसा गर्छन्।

उहाँ सबै राष्ट्रहरूमा शाही शक्तिसाथ शासन गर्नुहुन्छ,

र सदा-सर्वदा पारिवारिक परमसुखको आनन्द उठाउनुहुन्छ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्