Nepali Christian Song 2022 | परमेश्‍वरको राज्य मानिसमाझ स्थापित छ | with lyrics

11 जनवरी 2022

पद १

पृथ्वी र ब्रह्माण्डमा परमेश्‍वरको बुद्धि देखिन्छ।

सबै थोक र मानिसमाझ,

उहाँको बुद्धिले उत्तम फल दिन्छ।

सबै थोक परमेश्‍वरको राज्यको झैँ देखिन्छ।

मानिस उहाँको स्वर्गमुनि विश्राम गर्छन्,

जसरी उहाँको चरनमा भेडाहरू गर्छन्।

पूर्व कोरस

उहाँ सियोनभित्र पुन: विश्राम गर्न सक्नुहुन्छ;

मानिस उहाँको मार्गदर्शनमा बाँच्न सक्छन्।

कोरस

मानिस उहाँको हातबाट सबै व्यवस्थापन गर्छन्।

बुद्धि र पहिलो स्वरूप

सबै पुन: प्राप्त गर्छन्।

न धूलोले ढाकिएको, मणि झैं पवित्र,

सन्त झैं हरेकको मुहार।

किनकि उहाँको राज्य मानिसमाझ

स्थापित भइसकेको छ।

पद २

उहाँ सबै मानिसमाथि हिँड्नुहु्न्छ

र चारैतिर आफ्नो नजर दौडाउनुहुन्छ।

न कुनै कुरा पुरानो देखिन्छ,

न त कुनै मानिस पहिलेको जस्तै।

उहाँ आफ्नो सिंहासनमा विश्राम गर्नुहुन्छ,

उहाँ सारा ब्रह्माण्डमाथि पल्टनुहुन्छ।

सबै थोकले पुन: पवित्रता प्राप्त गर्छ

र उहाँको हृदय सन्तुष्ट हुन्छ।

पूर्व कोरस

उहाँ सियोनभित्र पुन: विश्राम गर्न सक्नुहुन्छ;

मानिस उहाँको मार्गदर्शनमा बाँच्न सक्छन्।

कोरस

मानिस उहाँको हातबाट सबै व्यवस्थापन गर्छन्।

बुद्धि र पहिलो स्वरूप

सबै पुन: प्राप्त गर्छन्।

न धूलोले ढाकिएको, मणि झैं पवित्र,

सन्त झैं हरेकको मुहार।

किनकि उहाँको राज्य मानिसमाझ

स्थापित भइसकेको छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्