Nepali Christian Song | शैतानलाई पराजित गर्न र मानिसलाई मुक्ति दिन परमेश्‍वर देहधारी हुनुभयो | with lyrics

6 फ्रेवुअरी 2022

पद १

पृथ्वीमा परमेश्‍वरको यो देहधारण दौरान,

उहाँ मानिसमाझ आफ्नो काम गर्नुहुन्छ।

यी सबै कामको छ एउटै उद्देश्य:

शैतानलाई पराजित गर्नु।

मानिसलाई विजय गरेर, अनि तिमीहरूलाई पूर्ण पारेर,

शैतानलाई उहाँले पराजित गर्नुहुन्छ।

जब तिमीहरू जोडदार गवाही दिन्छौ,

यो पनि शैतानको पराजयको चिन्ह हुनेछ।

पूर्व कोरस

शैतानलाई पराजित गरी मानवलाई मुक्ति दिन

उहाँ देहधारी हुनुहुन्छ।

पद २

शैतान पराजित हुनको लागि,

मानिसलाई पहिला विजय अनि पूर्ण गरिन्छ।

तर सारमा, शैतानलाई पराजय गर्दा

उहाँले मानिसलाई पीडाको संसारबाट मुक्ति दिनुहुन्छ।

यो काम चीनमा वा

ब्रह्माण्डभर गरिए पनि,

यो सबै शैतानलाई पराजित गर्न र मानवलाई मुक्ति दिन हो,

ताकि मानव विश्राम स्थानमा प्रवेश गर्न सकोस्।

पूर्व कोरस

शैतानलाई पराजित गरी मानवलाई मुक्ति दिन

उहाँ देहधारी हुनुहुन्छ।

ब्रिज

साधारण देहमा परमेश्‍वरको देहधारण

शैतानलाई पराजय गर्नकै निम्ति हो।

देहधारी परमेश्‍वरको काम

स्वर्गमुनि उहाँलाई प्रेम गर्ने सबैलाई मुक्ति दिनु हो।

पद ३

यो सम्पूर्ण मानवजातिलाई विजय गर्नको लागि हो

र शैतानलाई पराजय गर्नको लागि पनि हो।

मानव मुक्तिको लागि परमेश्‍वरको सबै कामको सारलाई

शैतानको पराजयबाट अलग गर्न सकिन्न।

पूर्व कोरस

शैतानलाई पराजित गरी मानवलाई मुक्ति दिन

उहाँ देहधारी हुनुहुन्छ।

शैतानलाई पराजित गरी मानवलाई मुक्ति दिन

उहाँ देहधारी हुनुहुन्छ, उहाँ देहधारी हुनुहुन्छ,

सबैलाई मुक्ति दिइरहनुभएको छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्