Nepali Christian Testimony Video 2022 | कर्तव्य करियर होइन

24 जुन 2022

आफूले अभिभारा लिएको मण्डलीमा काम गरिरहेका मानिसहरूलाई अगुवाहरूले अरू मण्डलीका आवश्यकताहरू पूरा गर्नका लागि धेरैपटक स्थानान्तरण गरेका छन्। राम्रो क्षमता भएका दाजुभाइ-दिदीबहिनीहरूलाई अन्य कतै लगिएमा उनका मण्डलीहरूको प्रस्तुति खस्कन्छ र आफ्नो ओहदा पनि खतरामा पर्छ भन्‍ने उनलाई डर लाग्‍न थाल्छ—उनले मण्डलीका ती सदस्यहरूलाई पठाउन आनाकानी गर्छिन्। उनले परमेश्‍वरका वचनहरूका न्याय र प्रकाश मार्फत के पाठ सिक्छिन्? के उनले आफ्ना गलत मनसायहरूलाई त्याग्‍न सक्छिन् र मण्डलीको कामको लागि प्रतिभाशाली मानिसहरू खुसीसाथ उपलब्ध गराउँछिन्? यसको जवाफ कर्तव्य करियर होइन हेरर पत्ता लगाउनुहोस्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्