Nepali Christian Testimony Video 2022 | मुक्ति पाउनको लागि इमानदार हुनुपर्छ

8 अक्टोबर 2022

उनको गैरजिम्‍मेवार व्यवहारको कारण उनको कर्तव्यमा समस्या आउँछ। एउटा भेलामा, अगुवाले उनलाई खुलासा गर्दा, उनले आफ्‍नो इज्‍जत र हैसियत रक्षा गर्न आफूलाई चिनेको बहाना गर्छिन्, ताकि सबैले उनलाई सत्यता अभ्यास गर्ने र आफ्ना गल्तीहरू सुधार्ने व्यक्तिको रूपमा हेरून्। परमेश्‍वरका वचनहरूको न्याय र प्रकाशमार्फत उनले आफ्‍नो बोलीवचन र व्यवहारको प्रकृतिबारे के बुझाइ हासिल गर्छिन्? पछि, उनले कसरी सत्यताको अभ्यास गर्छिन् र इमानदार व्यक्ति बन्‍ने प्रयास गर्छिन्?

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्