इसाई गीत | असल गन्तव्यको लागि मानिसले परमेश्‍वरको आराधना गर्नैपर्छ

29 सेप्टेम्बर 2020

परमेश्‍वरले यस संसारलाई सृष्‍टि गर्नुभयो,

उहाँले यस मानवजातिलाई सृष्‍टि गर्नुभयो,

साथै उहाँ प्राचीन ग्रीक संस्कृति र मानव सभ्यताका योजनाकार हुनुहुन्थ्यो।

परमेश्‍वरले मात्र यस मानवजातिलाई सान्त्वना दिनुहुन्छ,

र परमेश्‍वरले मात्र यस मानवजातिलाई रात र दिन हेरचाह गर्नुहुन्छ।

मानव विकास र प्रगति परमेश्‍वरको

सार्वभौमिकताबाट अविभाज्य छन्,

र मानवजातिको इतिहास र भविष्य परमेश्‍वरका योजनाहरूबाट अलग छैनन्।

र मानवजातिको इतिहास र भविष्य परमेश्‍वरका योजनाहरूबाट अलग छैनन्।

कुनै पनि देश वा राज्यको उदय र पतन

परमेश्‍वरको योजनाअनुसार हुन्छ।

एक देश वा राज्यको भविष्य परमेश्‍वरलाई मात्र थाहा छ,

अनि परमेश्‍वरले मात्र यस मानवजातिको गति-पथलाई नियन्त्रण गर्नुहुन्छ।

अनि परमेश्‍वरले मात्र यस मानवजातिको गति-पथलाई नियन्त्रण गर्नुहुन्छ।

यदि मानवजातिले असल भविष्य भएको चाहना गर्छ भने,

यदि कुनै देशले असल भविष्य चाहन्छ भने,

मानवजातिले परमेश्‍वरको आराधनामा घुँडा टेक्‍नुपर्छ,

यदि मानवजातिले असल भविष्य भएको चाहना गर्छ भने,

यदि कुनै देशले असल भविष्य चाहन्छ भने,

मानवजातिले परमेश्‍वरको आराधनामा घुँडा टेक्‍नुपर्छ,

परमेश्‍वरका सामु पश्‍चाताप गर्नुपर्छ र स्वीकार गर्नुपर्छ,

अन्यथा मानवको भविष्य र गन्तव्य रोक्‍नै नसकिने गरी विनाश हुनेछ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्