Nepali Christian Song 2021 | मानिसले राम्रो नियतिको लागि परमेश्‍वरको आराधना गर्नुपर्दछ

3 सेप्टेम्बर 2021

Nepali Christian Song 2021 | मानिसले राम्रो नियतिको लागि परमेश्‍वरको आराधना गर्नुपर्दछ | with lyrics

पद १

सृष्टिकर्ता परमेश्‍वर यो संसार अनि मानवजातिको,

प्राचीन ग्रीक संस्कृतिको महान वास्तुकार पनि त परमेश्‍वर।

उहाँले सबै थोक सबै प्राणीहरूको सृष्टि गर्नु'भो।

सभ्यता यी सबै योजना परमेश्‍वर कै।

कोरस १

मानवलाई सान्त्वना दिने परमेश्‍वर,

रातदिन राख्नुहुन्छ ख्याल।

मानवले गर्ने सबै प्रगति,

उहाँकै हो सार्वभौमिकता।

मानवलाई सान्त्वना दिने परमेश्‍वर,

रातदिन राख्नुहुन्छ ख्याल।

भूत र भविष्य सम्पूर्ण यो,

रच्ने उहाँकै हो सार्वभौमिकता।

पद २

यी राष्ट्रहरूको उन्नति अवनति गर्ने परमेश्‍वर,

यी सबै देशहरूको नियति बुझ्ने मात्र परमेश्‍वर।

कोरस १

मानवलाई सान्त्वना दिने परमेश्‍वर,

रातदिन राख्नुहुन्छ ख्याल।

मानवले गर्ने सबै प्रगति,

उहाँकै हो सार्वभौमिकता।

मानवलाई सान्त्वना दिने परमेश्‍वर,

रातदिन राख्नुहुन्छ ख्याल।

भूत र भविष्य सम्पूर्ण यो,

रच्ने उहाँकै हो सार्वभौमिकता।

कोरस २

उहाँलाई थाहा छ मानिसको नियति,

मार्गदर्शक उहाँ मात्रै हुनुहुन्छ।

चाहनेहरू राम्रो नियति,

शरण पर्छन परमेश्‍वरको।

उहाँलाई था'छ मानिसको नियति,

मार्गदर्शक उहाँ मात्रै हुनुहुन्छ।

तर ति गर्दैनन् जो पश्चाताप,

अन्त्य निश्चित छ दुःखका साथ।

उहाँलाई थाहा छ मानिसको नियति,

मार्गदर्शक उहाँ मात्रै हुनुहुन्छ।

चाहनेहरू राम्रो नियति,

शरण पर्छन परमेश्‍वरको।

शरण पर्छन परमेश्‍वरको।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्