Christian Crosstalk | प्रभु बादलमा आउन पर्खनेहरूलाई धिक्कार छ!
23 जनवरी 2026
आज, हरेक प्रकारका प्रकोपहरू झन्-झन् ठूला र बारम्बार भइरहेका छन्, र प्रकाशको पुस्तकमा अगमवाणी गरिएको आखिरी दिनहरूको सात-वर्षे महाविपत्तिहरू सुरु भइसकेका छन्। केही मानिसलाई प्रभु अवश्यै फर्कनुभएको हुनुपर्छ भन्ने अनुभूति हुन्छ, त्यसैले तिनीहरू साँचो मार्ग खोज्न र त्यसको अनुसन्धान गर्न अग्रसर हुन्छन्। थाहै नपाई, तिनीहरूले प्रभुलाई स्वागत गरेका छन् र स्वर्गको राज्यको भोजमा सहभागी भइरहेका छन्। तैपनि, धेरैजसो इसाईहरू अझै पनि बादलमा प्रभुको अवरोहणको प्रतीक्षा गरिरहेका छन्। जब तिनीहरूले अरूले प्रभु फर्कनुभएको छ र सत्यता व्यक्त गरिरहनुभएको छ भनी गवाही दिएको सुन्छन्, तिनीहरू प्रभु बादलमा ओर्लनुहुनेछ र तिनीहरूलाई स्वर्गको राज्यमा लैजानुहुनेछ भनी ढिपी गर्दै, खोज्न वा अनुसन्धान गर्न इन्कार गर्छन्। के तिनीहरूको इच्छा साँच्चै पूरा हुन सक्छ? जब मानिसहरूले अन्ततः प्रभु बादलमा ओर्लँदै गरेको देख्नेछन्, तब तिनीहरू आनन्दले भरिनेछन् कि रुनेछन् र दाह्रा किट्नेछन्? जान्नका लागि, कृपया “प्रभु बादलमा आउन पर्खनेहरूलाई धिक्कार छ।” नामक यो प्रहसनात्मक संवाद हेर्नुहोस्।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू