Christian song | म केवल सत्यता प्राप्त गर्न चाहन्छु र अबउप्रान्त लड्नेछैन
13 मे 2021
मैले संसारको अन्धकार र दुष्टतालाई राम्ररी देखेको छु,
र म यसका प्रचलनहरूलाई अन्धाधुन्ध पछ्याउन अब इच्छुक छैन।
सर्वशक्तिमान् परमेश्वरले मात्रै मानिसहरूलाई मुक्ति दिनुहुन्छ भन्ने कुरा मैले हृदयमा जाने पनि,
मैले किन सत्यतालाई स्वीकार गर्न र उहाँलाई पछ्याउन सकेको छैन?
म किन मेरा गलत मार्गहरूमा नै रहन्छु र टाढा बस्छु?
के म साँच्ची नै यति नीच रूपमा पतित भएको छु?
के म मूर्खता र अज्ञानताद्वारा नष्ट हुन सक्छु?
मैले विपत्तिहरू देखेँ र सपनामा झस्किएँ।
म यति नकरात्मक र पतित रहन चाहन्नँ।
म दौडनेछु; म आज मेरो खुट्टामा खडा हुनेछु,
कायर होइन, बरु लडाकू भएर।
म सत्यता प्राप्त गर्न र ख्रीष्टको लागि लड्न मात्रै चाहन्छु।
म परमेश्वरको गवाही दिन, र उहाँको आज्ञापलन गर्न,
अनि मेरो सारा जीवन उहाँलाई पछ्याउन इच्छुक छु।
म परमेश्वरको गवाही दिन,
र उहाँको आज्ञापालन गर्न, र मेरो सारा जीवन उहाँलाई पछ्याउन इच्छुक छु।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट
अन्य प्रकारका भिडियोहरू