Christian Praise Song | म हरेक दिन परमेश्‍वरसँगै हुन पाए हुन्थ्यो

13 मे 2021

हामी परमेश्‍वरबाट बिदा हुँदा, उहाँको अनुहारमा मुस्कान थियो।

उहाँले फर्केर हामीतिर हात हल्लाउनुभयो, मौन आँसु झार्दै हामीले उहाँ जानुभएको हेर्यौं।

मण्डलीहरूलाई उहाँको खाँचो थियो, त्यसैले मैले उहाँलाई बस्‍ने कर गर्न सकिनँ।

उहाँ हिँड्दै टाढा जाँदै गर्दा, मैले उहाँलाई पछाडिबाट हेरिरहेँ, मैले उहाँका अर्तीहरूलाई मेरो हृदयमा राखेँ।

जब म कमजोर बन्छु, म परमेश्‍वरले चुकाउनुभएको मूल्यको बारेमा विचार गर्छु।

मानिसको हेरचाह गर्ने परमेश्‍वरको प्रेम अनि उहाँका शक्तिशाली वचनहरूले

मेरो हृदयलाई उत्साह र न्यानोपन दिन्छ, म परमेश्‍वरप्रति अत्यन्तै ऋणी भएको महसुस गर्छु।

मैले मेरो देहबारे धेरै वास्ता गरेकोमा म आफैलाई घृणा गर्छु, र म उहाँको अघि जिउन योग्यको छैन भन्‍ने मलाई लाग्छ।

जब-जब म परमेश्‍वरको प्रेमबारे सोच्छु, मेरो हृदय दुई गुणा बढी उत्साहित हुन्छ।

परमेश्‍वरको प्रेमको ऋण तिर्न म मेरो कर्तव्य पूरा गर्न चाहन्छु, र मेरो कद अत्यन्तै सानो छ भन्‍ने मलाई लाग्छ।

म कहिले बढेर परमेश्‍वरको गवाही दिन र उहाँको सेवा गर्न सक्‍ने व्यक्ति बन्‍नेछु?

मैले परमेश्‍वरको वचन अभ्यास गर्ने सङ्कल्‍प गरेको छु ताकि मेरो जीवन चाँडै वृद्धि होस्।

म कति परमेश्‍वरको छेउमा हुन र उहाँको सामुन्ने धेरै आत्मविश्‍वास प्रस्तुत गर्न चाहन्छु।

हामी सँगै हुँदाको दृश्य सम्झिँदा, मेरो हृदय मीठो आनन्दले भरिन्छ।

हामीलाई सत्यता र जीवन प्रदान गर्दै परमेश्‍वर मानिसको बीचमा नम्र भई जिउनुहुन्छ।

हामी हाम्रो हृदयबाटै उहाँलाई कदर गर्छौं, र हरेक दिन उहाँको तृष्णा गर्छौं।

म कति परमेश्‍वरको छेउमा हुन र उहाँको सामुन्ने धेरै आत्मविश्‍वास प्रस्तुत गर्न चाहन्छु।

हामी सँगै हुँदाको दृश्य सम्झिँदा, मेरो हृदय मीठो आनन्दले भरिन्छ।

हामीलाई सत्यता र जीवन प्रदान गर्दै परमेश्‍वर मानिसको बीचमा नम्र भई जिउनुहुन्छ।

हामी हाम्रो हृदयबाटै उहाँलाई कदर गर्छौं, र हरेक दिन उहाँको तृष्णा गर्छौं।

हामी हाम्रो हृदयबाटै उहाँलाई कदर गर्छौं, र हरेक दिन उहाँको तृष्णा गर्छौं।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्