Nepali Christian Testimony Video | अरूको समस्या खुलासा गर्न म किन डराउँछु

25 जुलाई 2023

उनी भिडियो कामकी इन्चार्ज हुन्। उनी अरू मानिस लापरवाह भएको देख्दा तिनीहरू चिढिएलान् भनेर यति डराउँछिन् कि तिनीहरूको खुलासा गर्ने आँट गर्दिनन्। बरु, उनले अरूसँग आफ्नो सम्बन्ध जोगाउन तिनीहरूलाई मुस्कुराएर अभिवादन गर्छिन्। त्यसले गर्दा काममा हानी हुन्छ। के अरूसँग अन्तरक्रिया गर्ने यो तरिका सत्यताको सिद्धान्तअनुरुप छ? यसको पछाडि कस्ता भ्रष्ट स्वाभाव र गलत दृष्टिकोणहरू लुकेका छन्? परमेश्‍वर यो समस्यालाई कसरी हेर्नुहुन्छ, र उहाँ यसलाई कसरी प्रकट गर्नुहुन्छ? थाहा पाउन भिडियो हेर्नुहोस्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्