Nepali Christian Testimony Video | मैले किन कामको रेखदेख गर्ने आँट गरिनँ

1 जुन 2023

उनी मण्डली अगुवा हुन्, तर उनले मण्डलीको कामको रेखदेख गर्ने वा त्यसबारे सोधपुछ गर्ने आँट गर्दिनन्। सहकर्मीहरूले उनी भर्खरै अगुवा बनेकी हुन्, उनले सबै काममा हस्तक्षेप गरिरहेकी छिन् र उनमा आत्मज्ञान छैन भन्लान् भन्‍ने उनलाई डर लाग्छ। परिणामस्वरूप, उनले व्यावहारिक काम नगरेकी हुनाले, उनलाई काटछाँट र निराकरण गरेर उनको पदबाट बर्खास्त गरिन्छ। उनले आफ्‍नो असफलताबाट के प्राप्त गर्छिन्?

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्