Nepali Christian Testimony Video | मैले किन अरूसँग सहकार्य गर्न इन्कार गरिरहेकी थिएँ?

15 फेब्रुअरी 2023

उनी मण्डलीकी एक जना सुपरिवेक्षक हुन्। उनी आफूलाई सक्षम प्रमाणित गरेर अरूको आदर पाउन चाहन्छिन्, त्यसकारण उनी सधैँ एकलै काम गर्छिन्, र अरूसँग सहकार्य गर्दिनन्। ब्रदर-सिस्टरहरूले उनको गल्ती देखाइदिएर उनलाई सहयोग गरेपछि मात्रै उनले आत्मसमीक्षा गर्न थाल्छिन्। अरूसँग मिलेर काम गर्न नसक्‍नुको पछाडि के-कस्ता भ्रष्ट स्वभावहरू हुन्छन्? उनले कसरी आफूलाई अलग राख्छिन् र सत्यता अभ्यास गर्छिन्?

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्