Nepali Sermon Series: Seeking True Faith | प्रभु येशूले मानवजातिलाई छुटकारा दिनुभएको छ, त्यसोभए आखिरी दिनहरूमा आउनुहुँदा उहाँले किन न्यायको काम गर्नुहुन्छ?

26 डिसेम्बर 2021

२,००० वर्ष पहिले, पापबलि बनेर आफ्‍नो छुटकाराको काम पूरा गर्दै देहधारी प्रभु येशू मानवजातिलाई पापबाट छुटकारा दिन क्रूसमा टाँगिनुभयो। प्रभुमा का विश्‍वासी गर्नेहरू सबैले के विचार गर्छन् भने, तिनीहरूका पाप क्षमा गरिएका हुनाले, तिनीहरूलाई प्रभुले उप्रान्त पापीहरूका रूपमा हेर्नुहुन्‍न र जब उहाँ फर्कनुहुनेछ, तब तिनीहरूलाई सीधै स्वर्गको राज्यमा लगिनेछ। त्यसकारण, मानिसहरू अचानक स्वर्गमा उठाइ लगिने र प्रभुलाई भेट्ने दिनको प्रतीक्षा गर्दै निरन्तर आकाशतिर नियालिरहेका हुन्छन्। तर तिनीहरूलाई छक्‍क पार्ने कुरा के हो भने, तिनीहरूको आँखा अगाडि विपत्तिहरू आइरहेको देख्दा, तिनीहरूले अझै पनि प्रभु येशू बादलमा ओर्लनुभएको देखेका छैनन्। बरु त्यसको सट्टा, पूर्वीय ज्योतिले मात्रै प्रभु पहिले नै फर्केर आइसक्‍नुभएको छ, उहाँ देहमा आउनुभएका सर्वशक्तिमान्‌ परमेश्‍वर हुनुहुन्छ भनी निरन्तर गवाही दिइरहेको छ र उहाँले सत्यताहरू व्यक्त गरिरहनुभएको छ र परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गरिरहनुभएको छ र उहाँले पहिले नै विजेताहरूको समूह निर्माण गरिसक्‍नुभएको छ भनेर निरन्तर साक्षी दिइरहेको छ। यो, मानिसहरूको धारणा र कल्‍पनाहरूभन्दा पूर्ण विपरीत छ। यही कारणले गर्दा धेरै मानिसहरूले यस्तो प्रश्‍न गरिरहेका छन्: प्रभु येशूले पहिले नै मानवजातिलाई छुटकारा दिइसक्‍नुभएको छ र उहाँको महान् काम पूरा भइसकेको छ। परमेश्‍वरले किन आखिरी दिनहरूमा न्यायको काम गर्नुहुन्छ? हामी साँचो विश्‍वासको खोजीको आजको प्रकरणमा सत्यता खोजौं र सँगै मिलेर उत्तरहरू पत्ता लगाऊँ।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्