ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३२१: म आफ्नो कर्तव्य निर्वाह गर्न किन सधैँ अरूमा भर पर्छु?
2 मे 2026
उनी मण्डली अगुवा चुनिएकी थिइन्, तर कम चिन्ता लिन र मूल्य चुकाउनबाट बच्न उनी हरेक कुरामा आफ्नो सहकर्मीको भर परिन्। आफ्नो सहकर्मीको बढुवा भएपछि भने उनलाई दबाब महसुस हुन थाल्यो। विभिन्न कामका लागि कष्ट भोग्नुपर्ने र मूल्य चुकाउनुपर्ने आवश्यकताको सामना गर्दा, उनले गुनासो गरिन् र प्रतिरोध महसुस गरिन्। पछि, परमेश्वरका वचनहरू पढेर उनले दैहिक सुखसुविधामा लिप्त हुनु र अरूको भर पर्नुले उनलाई आफ्ना आमाबुबाको कमाइमा मोज गर्ने परजीवीजस्तै बनाएको रहेछ भन्ने महसुस गरिन्। उनी आफैदेखि घिन मान्न थालिन् र त्यसपछि, उनले साँचो रूपान्तरण अनुभव गरिन्।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू