Nepali Sermon Series: Seeking True Faith | किन परमेश्‍वर आखिरी दिनहरूमा आत्मिक रूपमा नभई देहधारण गरेर आउनहुन्छ?

7 अप्रिल 2022

आखिरी दिनहरूमा, देहमा हुनुभएका सर्वशक्तिमान परमेश्‍वरले धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ र परमेश्‍वरको घरदेखि सुरु गरेर न्यायको कार्य गरिरहनुभएको छ। उहाँले विपत्तिहरू आउनुअघि विजयीहरूको दल बनाउने काम पूरा गर्नुभएको छ। सर्वशक्तिमान परमेश्‍वरको राज्यको सुसमाचार संसारको हरेक देशमा पुगेको छ र धेरैभन्दा धेरै मानिसहरूले परमेश्‍वरको आवाज सुनिरहेका छन् र सर्वशक्तिमान परमेश्‍वरतर्फ आइरहेका छन्। त्यसो भए तापनि, धार्मिक संसारभित्रका धेरै मानिसहरू प्रभु देहमा फर्किआउनुभएको छ अनि उहाँ देखा पर्नुभएको छ र काम गरिरहनुभएको छ भन्ने कुरा फिटिक्कै विश्‍वास गर्दैनन्। प्रभु येशू पुनरूत्थान हुनुभएपछि चालिस दिनसम्म आत्मिक रूपमा देखापर्नुभएको छ, त्यसलै उहाँ पक्कै पनि आत्मिक रूपमा नै फर्किआउनुहुन्छ भनेर तिनीहरू विश्‍वास गर्छन्। किन सर्वशक्तिमान परमेश्‍वर आत्मामा नभई देहधारी मानिसको पुत्रको रूपमा देखा पर्नुहुनेथियो? धेरैले सर्वशक्तिमान परमेश्‍वर आत्मिक रूपमा हुनुहुन्न तर देहधारी मानिसको पुत्र हुनुहुन्छ भन्ने तथ्यको आधारमा उहाँलाई स्वीकार गर्न मान्दैनन्। तिनीहरूले मुक्तिदाता स्वयंद्वारा हुने एकमात्र मुक्तिको मौका गुमाइरहेका छन्, जसको लागि तिनीहरूले सदाभरि पछुताउनुपर्नेछ। त्यसोभए, किन परमेश्‍वर आखिरी दिनहरूमा काम गर्न आत्मामा देखा पर्नुभएको छैन तर मानिसको पुत्रको रूपमा देह हुनुभएको छ? साँचो विश्‍वासको खोजी-को यस प्रकरणमा, हामी यसबारे सँगै खोजी गर्न सक्छौ र परमेश्‍वरको कार्यबारे अझ धेरै सिक्न सक्छौं।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्