Nepali Sermon Series: Seeking True Faith | मानिसलाई मुक्ति दिन परमेश्‍वरलाई किन कामका तीन चरणहरू आवश्यक छ?

26 जुन 2023

व्यवस्थाको युगमा, मानिसहरूलाई पृथ्वीमा उचित रूपमा जिउन सहयोग गर्नका लागि यहोवा परमेश्‍वरले व्यवस्था जारी गर्ने आफ्‍नो काम गर्नुभयो। त्यसकारण इस्राएलीहरूले के विश्‍वास गरे भने, परमेश्‍वरको व्यवस्थाको युगको काम समाप्त भएपछि तिनीहरूले व्यवस्था पालन मात्रै गर्नुपर्छ अनि तिनीहरूले मुक्ति पाउनेछन्, र मसीह आउनुभएपछि तिनीहरू सीधै राज्यमा लगिनेछन्। तैपनि, जब प्रभु येशू सत्यता व्यक्त गर्न र छुटकाराको काम गर्न आउनुभयो, तब यहूदी जनताले रोमी सरकारसँग मिलेर काम गरे, अनि उहाँलाई क्रूसमा टाँगे। अनुग्रहको युगमा, मानिसहरूले प्रभु येशूको छुटकाराको कामद्वारा सधैँका लागि तिनीहरूको पापक्षमा भएको छ र तिनीहरूले मुक्ति पाएका छन्, त्यसकारण प्रभु आउनुहुँदा तिनीहरू सीधै स्वर्गमा लगिनुपर्छ भन्‍ने सोचे। आखिरी दिनहरूमा, प्रभु येशू सर्वशक्तिमान्‌ परमेश्‍वरको रूपमा फर्केर आइसक्‍नुभएको छ, मानवजातिलाई पूर्ण रूपमा धुन र मुक्ति दिन सत्यता व्यक्त गर्दैहुनुहुन्छ। धार्मिक संसारले शैतानको राज्यसँग मिलेर उहाँलाई फेरि क्रूसमा टाँगिरहेको छ। किन परमेश्‍वरको हरेक चरणको कामलाई मानवजातिले इन्कार र निन्दा गर्छ? र उहाँको मुक्तिको कामलाई तीन वटा चरणमा अघि बढाउनु किन आवश्यक छ? साँचो विश्‍वासको खोजीको यो भागले तपाईंलाई सत्यताको खोजी गर्न र उत्तर पत्ता लगाउन अगुवाइ गर्नेछ।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्