Nepali Sermon Series: Seeking True Faith | किन परमेश्‍वरले आखिरी दिनहरूमा न्यायको काम गर्नुहुन्छ?

12 मे 2022

विपत्तिहरू झन झनै खराब हुँदै गइरहेका छन् र सबै विश्वासीहरूले प्रभु येशू आउनुहुन्छ, उहाँसित आकाशमा भेट्न उनीहरूलाई उठाइलगिनेछ र यी विपत्तिहरूको पीडाबाट जतिसक्दो चाँडो उम्कन पाइन्छ भनेर उत्कटतासाथ प्रतीक्षा गर्छन्। तर आजसम्म तिनीहरूले प्रभु येशूलाई बादलहरूमा ओर्लेर आउनुभएको देखेका छैनन् जसले गर्दा धेरै जना निराश भएका छन्। तथापि, मानिसहरूले प्रभु येशूको बादलमा हुने आगमनलाई स्वागत गर्नुको सट्टा प्रभु सर्वशक्तिमान् परमेश्वरको रूपमा फर्किसक्नुभएको छ, जसले सत्यता व्यक्त गर्नुहुन्छ र न्यायको काम गर्नुहुन्छ भनेर पूर्वीय ज्योतिले बारम्बार गवाही दिएको देख्दा तीनछक्क पर्छन्। सर्वशक्तिमान् परमेश्वरद्वारा व्यक्त देहमा देखा पर्नुहुने वचन पूर्वदेखि पश्चिमसम्म साँचो ज्योतिझैं चम्कनुहुन्छ, सारा संसारलाई उज्यालो पार्नुहुन्छ अनि सत्यतालाई प्रेम गर्ने र प्रभुको आगमनको लागि तृष्णा गर्नेहरू ज्योतिमा आउँछन्, परमेश्वरको आवाज सुन्छन् र थुमाको विवाह भोजमा उपस्थित हुन्छन्। यी तथ्यहरूले सबैलाई चकित बनाएका छन्: के पूर्वीय ज्योति वास्तवमै परमेश्वरको प्रकटीकरण र काम हो? के सर्वशक्तिमान् परमेश्वरका वचनहरू सृष्टिकर्ताले मानिसजातिसित बोल्नुभएको आवाज हुन सक्छ? किन परमेश्वरले आखिरी दिनहरूमा न्यायको काम गर्नुहन्छ? हाम्रा पापहरू क्षमा भएका छन् र परमेश्वरले हामीलाई न्याय गर्नुभएको छ, अनि किन हामीले न्याय र सजाय अनुभव गर्नुपर्छ र? साँचो विश्वासको खोजी-को यस प्रकरणमा, हामी यसबारे सँगै जाँच गर्न सक्छौं र न्यायको कामको महत्वबारे अझ धेरै सिक्न सक्छौं।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्