Nepali Christian Testimony Video | वास्तवमा कसले मेरो परिवार टुक्र्यायो?

28 मे 2023

उनी मध्य दर्जाकी शिक्षिका हुन् र उनको सुखी परिवार छ, र उनले परमेश्‍वरका आखिरी दिनहरूको काम स्विकारेपछि उनलाई श्रीमानले विश्‍वासमा साथ दिन्छन्। तैपनि, कम्युनिस्ट पार्टीको दमन र धम्कीको कारण, तिनी मुछिनेछन् भनेर डराउँछन्, त्यसपछि उनलाई जबरजस्ती विश्‍वास छोड्न लगाउन सबै प्रयास गर्छन्, यहाँसम्‍म कि उनलाई दुईपटक मानसिक अस्पतालमा समेत लैजान्छन्। उनले कसरी सत्यता खोज्छिन् र यी भोगाइहरू पार गर्छिन् अनि बारम्‍बार सतावट र बाधा सामना गर्छिन्? अन्त्यमा उनले के निर्णय गर्छिन्?

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्