Nepali Sermon Series: Seeking True Faith | एक मात्र साँचो परमेश्‍वर को हुनुहुन्छ?

18 नोभेम्बर 2021

आजको संसारमा, धेरैजसो मानिसहरूले केही न केहीमा विश्‍वास गर्ने गर्छन्; धेरैजसो मानिसहरूले एक जना ईश्‍वर हुनुहुन्छ भन्‍ने विश्‍वास गर्छन्, र तिनीहरू सबैले आफ्‍नो हृदयमा निश्‍चित ईश्‍वरलाई विश्‍वास गर्छन्। परिणाम स्वरूप, संसारका सबै राष्ट्रका मानिसहरूले विभिन्‍न किसिमका सयौं वा हजारौं ईश्‍वरहरूमा विश्‍वास गरेका छन्। धेरै वटा ईश्‍वर हुन सक्छन्? अवश्य हुन सक्दैन। साँचो परमेश्‍वर एउटै मात्र हुनुहुन्छ। त्यसकारण स्वर्ग र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नुहुने, र सबै थोकमाथि शासन गर्नुहुने एक मात्र परमेश्‍वर को हुनुहुन्छ? साँचो विश्‍वासको खोजीको यो भागमा, हामी एक मात्र साँचो परमेश्‍वरलाई पहिचान गर्नको लागि यस विषयमा सँगै अन्वेषण गर्नेछौं।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्