Christian Movie | मेरो प्रभु को हुनुहुन्छ (Nepali Subtitles)

7 अप्रिल 2021

लिउ झिझोङ्ग चीनको एक स्थानीय गृह मण्डलीका एल्डर हुन्। उनले विश्‍वास गरेको ३० वर्षभन्दा बढी भयो, र उनले निरन्तर रूपमा “बाइबल परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो,” “बाइबलले परमेश्‍वरको प्रतिनिधित्व गर्छ, परमेश्‍वरमा विश्‍वास गर्नु भनेको बाइबलमा विश्‍वास गर्नु हो, बाइबलमा विश्‍वास गर्नु भनेको परमेश्‍वरमा विश्‍वास गर्नु” हो भन्‍ने विचार राखे। उनको हृदयमा, बाइबल नै सर्व श्रेष्ठ छ। बाइबलप्रतिको उनको भक्ति र अन्धो विश्‍वासको कारण, उनले कहिल्यै पनि आखिरी दिनहरूको सर्वशक्तिमान्‌ परमेश्‍वरको कार्यको खोजी वा अनुसन्धान गरेनन्। तर एक दिन जब उनले विश्‍वासीहरूलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनहरू पढ्न अनलाइन जानबाट रोके, तब तिनले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका प्रचारकहरूलाई भेट्ने मौका पाए। सत्यताको बारेमा तीव्र वाद-विवाद भएपछि, के उनले बाइबल र परमेश्‍वरको बीचमा रहेको सम्‍बन्धलाई स्पष्ट रूपमा देख्‍न सके? के उनी ख्रीष्ट नै सत्यता, बाटो, र जीवन हुनुहुन्छ भनेर बुझ्‍नको लागि बाइबलबाट टाढा जान सके? के उनी परमेश्‍वरको अघि उठाई लगिनेछन्?

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्