Nepali Christian Testimony Video | कसले हाम्रो परिवार बरबाद गर्‍यो?

21 अप्रिल 2023

उनले सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको काम स्विकार्छिन्, र खुसीसाथ प्रभुको पुनरागमनलाई स्वागत गर्छिन्। कम्युनिस्ट पार्टीका झूटहरूको छलमा परेर उनका श्रीमानले उनलाई दमन गर्न उनको विश्‍वासमा रोक लगाउन सबै किसिमका माध्यमहरू प्रयोग गर्छन्। तिनले उनलाई कुटपिट गरेर घाइते बनाउँछन्, उनलाई डिभोर्स गर्ने, र घरबाट निकाल्‍ने धम्कीसमेत दिन्छन्। आफ्ना श्रीमानको बारम्बर दमनमा परेपछि, उनी यसबाट पार पाउन परमेश्‍वरमा कसरी भर पर्छिन्? सो पत्ता लगाउन “कसले हाम्रो परिवार बरबाद गर्‍यो?” भन्‍ने यो गवाही भिडियो हेरौँ।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्