Christian Movie | मेरो प्रभु को हुनुहुन्छ | बाट लिइएको विशेष दृश्य 3: “बाइबल परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो कि होइन” सोसम्‍बन्धी बहस”

17 अप्रील 2021

दुई हजार वर्षसम्‍म, धार्मिक संसारले बाइबल परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो भन्‍ने बारेमा पावलले जे लेखे त्यसैमा भरोसा गरेको छ र सधैँ “बाइबल परमेश्‍वरको वचन हो,” र “बाइबलले प्रभुलाई प्रतिनिधित्व गर्छ” भन्‍ने विश्‍वास गरेको छ। के यी विचारहरू सही छन्? तपाईंको लागि उत्तरहरू यो भिडियोले प्रकट गर्नेछ।

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्