Nepali Christian Testimony Video | सत्यता अभ्यास गर्न मलाई केले रोक्यो
2 मे 2023
उनले मण्डली अगुवाले सिद्धान्तअनुसार काम गरिरहेका छैनन् भन्ने देख्दा, मण्डलीको कामको रक्षा गर्न यो औँल्याइदिन चाहन्छिन्। तर, उनी अरूमा आफ्नो नराम्रो छाप पर्ला र यो देखावटी सुझाव दिएर आफ्नो प्रदर्शन गरेको जस्तो होला भन्ने चिन्ताले सत्यता अभ्यास गर्दिनन्। परिणामस्वरूप, यसले गर्दा मण्डलीको काममा असर पुग्छ। उनी असाध्यै पछुतो गर्दै परमेश्वरसामु आउँछिन् र आफूलाई सत्यता अभ्यास गर्न रोक्ने के रहेछ भनी मनन गर्छिन्। उनले परमेश्वरका वचनहरूद्वारा आफूबारे के सिक्छिन्, र त्यसपछि कसरी परिवर्तन गरेर प्रवेश गर्छिन्? कृपया यो भिडियो हेर्नुहोस्।
अन्य प्रकारका भिडियोहरू
“वचन, खण्ड १: परमेश्वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू
“परमेश्वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड २: परमेश्वरलाई चिन्ने विषयमा” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्मेवारीहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू
सुसमाचारीय चलचित्रहरू
प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी
मण्डली जीवनका गवाहीहरू
जीवन अनुभवका गवाहीसम्बन्धी चलचित्रहरू
धार्मिक सतावट सम्बन्धी चलचित्रहरू
कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू
कोरल भिडियो श्रृङ्खलाहरू
मण्डली जीवन—विभिन्न कार्यक्रम श्रृंखलाहरू
म्यूजिक भिडियोहरू
भजनका भिडियोहरू
सत्यताको प्रकटीकरण
चलचित्रका विशेष अंशहरू