Nepali Sermon Series | Seeking True Faith: प्रभु येशूले क्रूसमा “यो सकियो” भनी भन्‍नुहुँदा उहाँले वास्तवमा के भन्‍नुभएको हो?

1 डिसेम्बर 2021

प्रभुका सबै विश्‍वासीहरूले, प्रभु येशूले क्रूसमा “यो सकियो” भनी भन्‍नुहुँदा, मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको काम पूरा भयो भनेर भनिरहनुभएको थियो भन्‍ने विचार गर्छन्। यही कारणले गर्दा प्रभुको पुनरागमन हुँदा उहाँले थप कुनै पनि मुक्तिको काम गर्नुहुनेछैन, बरु उहाँले सबै विश्‍वासीहरूलाई सीधै स्वर्गको राज्यमा लैजानुहुनेछ भन्‍ने कुरामा तिनीहरू ढुक्क छन्। यो प्रभुका विश्‍वासीहरूलाई अत्यन्तै सुनिश्‍चित लाग्‍ने कुरा हो, तर के यसको कुनै बाइबलीय आधार छ? के यस कुरालाई पवित्र आत्‍माले पुष्टि गर्नुभएको छ? के प्रभु येशूले कहिल्यै मानवजातिलाई मुक्ति दिनको लागि थप कुनै काम गर्नेछैन भनी भन्‍नुभयो? हामीले कुनै शङ्कै नगरी—भन्‍नुभएन भनेर भन्‍न सक्छौं। त्यसकारण, जब प्रभु येशूले “यो सकियो” भन्‍नुभयो, उहाँले वास्तवमा के भनिरहनुभएको थियो? साँचो विश्‍वासको खोजीको यो भागमा, हामी यस विषयमा मिलेर अन्वेषण गर्नेछौं र परमेश्‍वरको कामलाई अझै राम्रोसित जान्‍नेछौं।

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्