Nepali Sermon Series: Seeking True Faith | प्रभु येशूले क्रूसमा “यो सकियो” भनी भन्‍नुहुँदा उहाँले वास्तवमा के भन्‍नुभएको हो?

1 डिसेम्बर 2021

प्रभुका सबै विश्‍वासीहरूले, प्रभु येशूले क्रूसमा “यो सकियो” भनी भन्‍नुहुँदा, मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको काम पूरा भयो भनेर भनिरहनुभएको थियो भन्‍ने विचार गर्छन्। यही कारणले गर्दा प्रभुको पुनरागमन हुँदा उहाँले थप कुनै पनि मुक्तिको काम गर्नुहुनेछैन, बरु उहाँले सबै विश्‍वासीहरूलाई सीधै स्वर्गको राज्यमा लैजानुहुनेछ भन्‍ने कुरामा तिनीहरू ढुक्क छन्। यो प्रभुका विश्‍वासीहरूलाई अत्यन्तै सुनिश्‍चित लाग्‍ने कुरा हो, तर के यसको कुनै बाइबलीय आधार छ? के यस कुरालाई पवित्र आत्‍माले पुष्टि गर्नुभएको छ? के प्रभु येशूले कहिल्यै मानवजातिलाई मुक्ति दिनको लागि थप कुनै काम गर्नेछैन भनी भन्‍नुभयो? हामीले कुनै शङ्कै नगरी—भन्‍नुभएन भनेर भन्‍न सक्छौं। त्यसकारण, जब प्रभु येशूले “यो सकियो” भन्‍नुभयो, उहाँले वास्तवमा के भनिरहनुभएको थियो? साँचो विश्‍वासको खोजीको यो भागमा, हामी यस विषयमा मिलेर अन्वेषण गर्नेछौं र परमेश्‍वरको कामलाई अझै राम्रोसित जान्‍नेछौं।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्