Nepali Christian Song | परमेश्‍वरको विश्‍वासीले के लक्ष्य लिनुपर्छ? | with lyrics

15 फेब्रुअरी 2022

कोरस

तिमी परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति भएकोले,

तिमीले पवित्रता र परिवर्तनको लक्ष्य लिनुपर्छ।

पद १

पत्रुस र पावललाई हेर।

ती दुई बिचको भिन्नता नियाल्दा जान्नेछौ

कि जीवनको लक्ष्य नगर्ने सबैको,

परिश्रम व्यर्थ छ, परिश्रम व्यर्थ छ।

उहाँलाई विश्‍वास गर्छौ र पछ्याउँछौ भने,

हृदयमा, उहाँलाई वास्तवमै प्रेम गर्नैपर्छ,

तिम्रो भ्रष्ट स्वभावलाई पन्छ्याउनैपर्छ,

र पूरा हृदयले उहाँको सृष्टिकाे कर्तव्य पूरा गर्नैपर्छ।

कोरस

तिमी परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति भएकोले,

तिमीले पवित्रता र परिवर्तनको लक्ष्य लिनुपर्छ।

पद २

कारण तिमी उहाँलाई विश्‍वास गर्छौ र पछ्याउँछौ,

तिमीले तिम्रो सबैकुरा उहाँलाई दिनुपर्छ।

व्यक्तिगत छनौट वा माग गर्नुहुँदैन,

बरू उहाँका सबै आज्ञा पूरा गर्न काम गर्नुपर्छ।

आफैमाथि प्रभुत्व नभएकोले,

आफ्नो सृष्टिकर्तालाई पालन गर्नुपर्छ,

र तिमीमा आफ्नै नियतिमाथि शासन र

नियन्त्रण गर्ने क्षमता छैन भन्ने कुरा सत्य हो।

कोरस

तिमी परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति भएकोले,

तिमीले पवित्रता र परिवर्तनको लक्ष्य लिनुपर्छ।

तिमी परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति भएकोले,

तिमीले पवित्रता र परिवर्तनको लक्ष्य लिनुपर्छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्