Nepali Sermon Series: Seeking True Faith | किन हामीले परमेश्‍वरको आवाज सुनेर मात्रै प्रभुलाई स्वागत गर्न सक्छौं?

31 मार्च 2022

आखिरी दिनहरूमा, सर्वशक्तिमान्‌ परमेश्‍वरले देखा परेर काम गर्नुभएको छ, अनि यस क्रममा उहाँले धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ र न्यायको काम गरिरहनुभएको छ। सत्यतालाई प्रेम गर्ने र परमेश्‍वरको देखा पराइको तृष्णा गर्ने सबै सम्प्रदायका धेरै मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेका छन् र यो परमेश्‍वरको आवाज हो, सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍ने पहिचान गरेका छन्। आनन्दले भरिएर, तिनीहरू उहाँको सिंहासन अघि फर्किआएका छन् र उहाँको सिंहासनअघि उठाइलगिएका छन्, र तिनीहरूले अहिले थुमाको विवाह-भोजमा सहभागिता जनाउँदैछन्। यसले प्रभु येशूका यी अगमवाणीहरूलाई पूरा गर्छ: “मेरो भेडाले मेरो सोर सुन्छ, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्(यूहन्‍ना १०:२७)। “हेर, म ढोकामा खडा हुन्छु र ढक्‍ढकाउँछु: यदि कसैले मेरो स्वर सुन्‍छ र ढोका खोल्‍छ भने, म उसकहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ(प्रकाश ३:२०)। तैपनि, परमेश्‍वरको आवाज सुन्‍ने अलिकति पनि प्रयास नगरिकन धेरै जना मानिसहरू अझै पनि प्रभु बादलमा आउनुहुनेछ भन्‍ने बाइबलका वचनहरूमा नै लागिरहेका छन्। परिणाम स्वरूप, तिनीहरूले प्रभुलाई स्वागत गर्ने मौका गुमाएका छन्, विपत्तिहरूमा परेर गुनासो, बिलौना गरिरहेका छन्, र दाह्रा किटिरहेका छन्। त्यसकारण, किन हामीले परमेश्‍वरको आवाज सुनेर मात्रै प्रभुलाई स्वागत गर्न सक्छौं? साँचो विश्‍वासको खोजीको यो भागले तपाईंलाई सत्यताको खोजी गर्न र उत्तर पत्ता लगाउन अगुवाइ गर्नेछ।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्