Christian Dance | हामी हाम्रा इमानदार हृदयहरू चढाउँछौँ | Praise Song

23 अगस्ट 2024

हामी ब्रदर-सिस्टरहरू खुसीसाथ सँगै भेला हुन्छौँ,

परमेश्‍वरका वचनहरू खान्छौँ पिउँछौँ र परमेश्‍वरको प्रशंसा गर्छौँ।

परमेश्‍वरले हाम्रो क्षमता राम्रो छ छैन भनेर वास्ता गर्नुहुन्न,

उहाँ हामीले इमानदारी चढाएको मन पराउनुहुन्छ।

हरदिन परमेश्‍वरका वचनहरू खाँदै, पिउँदै, र तिनको आनन्द लिँदै

हामी थुमाको विवाह भोजमा उपस्थित हुन पाउँदा आशिषित् भएका छौँ।

हामी परमेश्‍वरको प्रेमको आनन्द लिन्छौँ, त्यसैले हामीले उहाँको प्रशंसा गर्नुपर्छ;

इमानदारीपूर्वक उहाँको प्रशंसा गर्दा हामीलाई आनन्द महसुस हुन्छ।

ब्रदर-सिस्टरहरू हो, चाँडो परमेश्‍वरको प्रशंसा गरौँ!

सत्यता बुझ्नाले हाम्रा आत्माहरूले छुटकारा पाउँछन्।

प्रावधानहरूद्वारा बाँधिन छाडेर,

हामीले सत्यता सिद्धान्तहरूमा प्रवेश गर्दा पछ्याउने मार्ग भेटाएका छौँ।

इमानदारीसाथ परमेश्‍वरको प्रशंसा गर्दा अन्तर्दृष्टि प्राप्त हुन्छ,

र हामीमाथि परमेश्‍वरका आशिष्‌हरू आउँछन्।

इमानदारीसाथ परमेश्‍वरको प्रशंसा गर्दा उहाँको स्वीकार मिल्छ,

र त्यसले उहाँका अभिप्रायहरू पूरा गर्छ।

ब्रदर-सिस्टरहरू हो, हामीले परमेश्‍वरलाई धन्यवाद दिनैपर्छ;

उहाँको कामले हामीलाई मुक्ति दिलाएको छ।

उहाँले न्याय गर्नुहुन्छ र हाम्रो भ्रष्टता शुद्धीकरण गर्नुहुन्छ।

सत्यताद्वारा जिएर हामी अत्यन्तै स्वतन्त्र छौँ।

हामी सांसारिक उल्झन र पिरलोहरू फाल्छौँ,

र अहिले हामी राज्यको जीवन जिउँछौँ।

हामी जो कुनै राजाभन्दा बढी आशिषित् छौँ,

हामी यसलाई पृथ्वीका सारा खजानासित समेत साट्नेछैनौँ।

हामीले परमेश्‍वरलाई प्रेम गर्ने भएकाले, हामी परमेश्‍वरको प्रशंसा गर्न,

र हाम्रा इमानदार हृदयहरू चढाउन सक्छौँ।

हामी सर्वशक्तिमान् परमेश्‍वरलाई पछ्याउन पाउँदा भाग्यमानी छौँ;

यो सबै परमेश्‍वरको अनुग्रह र आशिष्‌हरू हो।

परमेश्‍वरका मानिसहरू सबै उहाँको प्रशंसा गर्न आउँछन्।

सर्वशक्तिमान् परमेश्‍वर यो महिमा र प्रशंसाको लायक हुनुहुन्छ।

परमेश्‍वरका मानिसहरू सबै उहाँको प्रशंसा गर्न आउँछन्।

सर्वशक्तिमान् परमेश्‍वर यो महिमा र प्रशंसाको लायक हुनुहुन्छ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्