Christian Song | परमेश्‍वरको अघि तेरो हृदयलाई शान्त पार्ने मार्ग | with lyrics

17 अगस्ट 2021

परमेश्‍वरको अघि तेरो हृदयलाई शान्त पार्ने कुरामा प्रवेश गर्ने मार्गहरू निम्न रहेका छन्:

बाहिरी कुराबाट आफ्नो हृदयलाई मुक्त गर्। परमेश्‍वरको अघि शान्त बन्, र परमेश्‍वरसँग प्रार्थना गर्दा तेरो अविभाज्य ध्यान दे।

परमेश्‍वरको अगाडि तेरो हृदय शान्त राखेर, परमेश्‍वरका वचनहरू खा, पिई र आनन्द उठा।

परमेश्‍वरको प्रेमको बारेमा ध्यान र चिन्तन गर् र परमेश्‍वरको कार्यको बारेमा हृदयमा मनन गर्।

सर्वप्रथम, प्रार्थनाको पक्षबाट सुरु गर्।

अविभाज्य ध्यानसहित र निश्चित समयमा प्रार्थना गर्।

तँसँग समय जतिसुकै कम भए पनि, तँ काममा जतिसुकै व्यस्त भए पनि,

वा तँमाथि जेसुकै आइपरे पनि,

हरेक दिन सामान्य रूपमा नै प्रार्थना गर्, र सामान्य रूपमा नै परमेश्‍वरका वचन खा र पिई।

सामान्यतया, बाहिरी कुराहरूबाट विचलित नभई परमेश्‍वरलाई तेरो हृदयको नजिक ल्याउन,

परमेश्‍वरको प्रेमको चिन्तन गर्न र परमेश्‍वरका वचनहरूको बारेमा विचार गर्न सक्‍नु तेरो लागि सामान्य हुनुपर्दछ।

परमेश्‍वरका वचनहरूमा प्रवेश गर्नका लागि तेरो हृदयलाई उहाँको उपस्थितिमा शान्त गर्नुभन्दा अर्को महत्त्वपूर्ण कदम छैन।

यो वर्तमानमा सबै मानिसहरू तत्कालै प्रवेश गर्नु पर्ने वा सिक्‍नु पर्ने आवश्यक पाठ हो।

यो वर्तमानमा सबै मानिसहरू तत्कालै प्रवेश गर्नु पर्ने वा सिक्‍नु पर्ने आवश्यक पाठ हो।

जब तेरो हृदयले निश्चित मात्रामा शान्ति हासिल गरेको हुन्छ,

तेरो परिवेश जस्तोसुकै भए पनि,

अन्ततः तेरो हृदय प्रशंसाले नभरिञ्‍जेलसम्म, तँ शान्त भएर ध्यान लगाउन सक्छस् र, आफूभित्र, परमेश्‍वरको प्रेमको चिन्तन गर्न

र साँचो रूपमा उहाँको नजिक जान सक्छस्,

र यो प्रार्थनाभन्दा पनि राम्रो हो।

त्यसपछि तँसँग निश्‍चित कद हुनेछ।

मानिसहरू परमेश्‍वरको अगाडि शान्त हुन सकेपछि मात्रै,

तिनीहरूलाई पवित्र आत्माले स्पर्श दिन सक्‍नुहुन्छ,

र पवित्र आत्माले अन्तर्दृष्टि र ज्योति दिन सक्‍नुहुन्छ,

अनि मात्रै तिनीहरूले परमेश्‍वरसँग साँचो सङ्गति गर्न, साथै परमेश्‍वरको इच्छा र पवित्र आत्मको मार्गदर्शन प्राप्‍त गर्न सक्छन्।

त्यसपछि तिनीहरू आफ्नो आत्मिक जीवनको सही मार्गमा प्रवेश गरेका हुनेछन्।

परमेश्‍वरका वचनहरूमा प्रवेश गर्नका लागि तेरो हृदयलाई उहाँको उपस्थितिमा शान्त गर्नुभन्दा अर्को महत्त्वपूर्ण कदम छैन।

यो वर्तमानमा सबै मानिसहरू तत्कालै प्रवेश गर्नु पर्ने वा सिक्‍नु पर्ने आवश्यक पाठ हो।

यो वर्तमानमा सबै मानिसहरू तत्कालै प्रवेश गर्नु पर्ने वा सिक्‍नु पर्ने आवश्यक पाठ हो।

परमेश्‍वरका वचनहरूमा प्रवेश गर्नका लागि तेरो हृदयलाई उहाँको उपस्थितिमा शान्त गर्नुभन्दा अर्को महत्त्वपूर्ण कदम छैन।

यो वर्तमानमा सबै मानिसहरू तत्कालै प्रवेश गर्नु पर्ने वा सिक्‍नु पर्ने आवश्यक पाठ हो।

यो वर्तमानमा सबै मानिसहरू तत्कालै प्रवेश गर्नु पर्ने वा सिक्‍नु पर्ने आवश्यक पाठ हो।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्