Nepali Christian Movie Trailer | प्रतीक्षा

11 अक्टोबर 2024

वाङ्ग होएन चीनको एउटा घर-मण्डलीका पाष्टर थिए। प्रभु येशू बादलमा आउनुहुन्छ र उनलाई स्वर्गको राज्यमा उठाई लैजानुहुन्छ भनेर उनले सतर्क भई प्रतीक्षा गरे। यसको लागि, उनले प्रभुको लागि लगनशीलताको साथ काम गर्थे, उहाँको नाउँमा दृढ रहन्थे, र जो बादलमा आइरहनुभएका प्रभु येशू होइन ऊ झूटो ख्रीष्ट हो भन्‍ने विश्‍वास गर्थे। त्यसकारण, जब उनले प्रभुको दोस्रो आगमनको खबर सुने, उनले यसको अनुसन्धान गर्न इन्कार गरे…। उनले निष्क्रिय रूपमा प्रतीक्षा गरिरहेको बेला, भतिजी ली जियायिनले उनलाई फर्कनुभएका प्रभु येशूको सुसमाचार सुनाइन्। केही चर्काचर्कीपछि, याङ्ग होएनले “जागा रहनु र प्रतीक्षा गर्नु” को साँचो अर्थ बुझे र उनले यतिका वर्ष प्रतिक्षा गरेको प्रभु येशूको दोस्रो आगमन सर्वशक्तिमान्‌ परमेश्‍वर नै हुनुहुन्छ भन्‍ने देख्‍न सके।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्