Christian Movie | प्रतीक्षा | Listening to God's Voice to Welcome the Lord's Return

3 सेप्टेम्बर 2021

वाङ्ग होएन चीनको एउटा घर-मण्डलीका पाष्टर थिए। प्रभु येशू बादलमा आउनुहुन्छ र उनलाई स्वर्गको राज्यमा उठाई लैजानुहुन्छ भनेर उनले सतर्क भई प्रतीक्षा गरे। यसको लागि, उनले प्रभुको लागि लगनशीलताको साथ काम गर्थे, उहाँको नाउँमा दृढ रहन्थे, र जो बादलमा आइरहनुभएका प्रभु येशू होइन ऊ झूटो ख्रीष्ट हो भन्‍ने विश्‍वास गर्थे। त्यसकारण, जब उनले प्रभुको दोस्रो आगमनको खबर सुने, उनले यसको अनुसन्धान गर्न इन्कार गरे…। उनले निष्क्रिय रूपमा प्रतीक्षा गरिरहेको बेला, भतिजी ली जियायिनले उनलाई फर्कनुभएका प्रभु येशूको सुसमाचार सुनाइन्। केही चर्काचर्कीपछि, याङ्ग होएनले “जागा रहनु र प्रतीक्षा गर्नु” को साँचो अर्थ बुझे र उनले यतिका वर्ष प्रतिक्षा गरेको प्रभु येशूको दोस्रो आगमन सर्वशक्तिमान्‌ परमेश्‍वर नै हुनुहुन्छ भन्‍ने देख्‍न सके।

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्