Nepali Christian Movie | हामी प्रभुको दोस्रो आगमनको लागि कसरी जागा रहने र प्रतीक्षा गर्ने? (विशेष दृश्य)
29 जनवरी 2026
जब प्रभु फेरि आउनुहुन्छ, उहाँ बादलको साथमा ओर्लनुहुनेछ कि उहाँ चोर जस्तो गुप्तमा आउनुहुनेछ? तपाईंले प्रभुको दोस्रो आगमनको सामना कसरी गर्नुहुनेछ? तपाईंले झूटो ख्रीष्टको छलमा पर्ने डरले उहाँको खोजी गर्न इन्कार गर्नुहुनेछ कि तपाईंले बुद्धिमती कन्याको भूमिका खेलेर परमेश्वरको आवाजलाई होसियारीसाथ ध्यान दिनुहुनेछ? प्रभु आउनुहुँदा हामीलाई उहाँलाई स्वागत गर्न सक्ने गरी हामी कसरी जागा रहन र प्रतीक्षा गर्न सक्छौं? यो छोटो भिडियो हेर्नुहोस्!
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू