Nepali Christian Testimony Video | देखावटी रूप धारण गर्नु र ढाकछोप गर्नुको परिणाम
21 डिसेम्बर 2022
प्रचारकको रूपमा छनौट भएपछि, उनले आफ्नो कामसम्बन्धी नबुझेका कैयौँ कुराहरूको बारेमा प्रश्न सोध्ने आँट गर्दिनन्। अगुवाले उनलाई नीच ठान्लिन् भन्ने डरले उनले बहाना गरिरहन्छिन् र आफ्नो वास्तविक रूप लुकाइरहन्छिन्, र उनी पीडा र निराशामा जिउँछिन्। एउटा भेलामा उनले आफ्नो स्थितिको बारेमा खुलेर बताउनुभन्दा पहिलेसम्म यो कुरा जारी रहन्छ। त्यसपछि, परमेश्वरका वचनहरू पढेर, उनले देखावटी रूप धारण गर्नुको प्रकृति र परिणामहरू बुझ्छिन्। पछि, उनले कसरी आफ्नो देखावटी रूपलाई हटाउँछिन् र इमानदार व्यक्ति बन्ने अभ्यास गर्न थाल्छिन्? कृपया यो भिडियो हेर्नुहोस्।
अन्य प्रकारका भिडियोहरू