इसाई मण्डली विविध प्रस्तुति प्रदर्शन | “स्तुतिका स्वरहरू” भाग २

6 जनवरी 2026

00:21 “परमेश्‍वरको राज्य पृथ्वीमा देखा परेको छ”—परमेश्‍वरका चुनिएका मानिसहरूको विश्‍वव्यापी कोरस प्रस्तुति

10:26 “परमेश्‍वरका सबै मानिसले सर्वशक्तिमान्‌ परमेश्‍वरको प्रशंसा गर्छन्”—एक नृत्य प्रस्तुति

20:54 “परमेश्‍वरले तेरो हृदय र आत्मा खोजिरहनुभएको छ”—मिलान मण्डली र ब्रेशिया मण्डली (इटाली) बाट एक कोरस प्रस्तुति

26:54 “परमेश्‍वरका निम्ति एउटा बफादार हृदय”—उत्तरी क्यालिफोर्निया मण्डली (संयुक्त राज्य अमेरिका) बाट एक साङ्गीतिक प्रस्तुति

33:46 “मानवजातिप्रति सृष्टिकर्ताको सच्‍चा भावनाहरू”—चिम्बोराजो मण्डली र एस्मेराल्डास मण्डली (इक्वेडर) बाट एक युगल प्रस्तुति

41:21 “आफ्नै परिवारको कैदी”—चियाङ माई मण्डली (थाइल्याण्ड) बाट एक अनुभवात्मक गवाही

01:00:58 संसारभरिका मानिसहरूले चिनियाँ भाषा सिक्दै: “आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्‍नुहुन्छ” चिनियाँ भाषामा परमेश्‍वरका वचनहरूको वाचन र “परमेश्‍वरको हृदयभन्दा असल हृदय कुनै पनि हुँदैन” नामक कोरस प्रस्तुति

01:14:35 “परमेश्‍वरको प्रेमको ज्योतिमा”— वाशिङ्गटन मण्डली (संयुक्त राज्य अमेरिका) बाट मौलिक भजन प्रस्तुति

01:19:59 “सर्वशक्तिमान् परमेश्‍वरका लागि प्रशंसा कहिल्यै रोकिनेछैन”—एसोन मण्डली (फ्रान्स) बाट एक एकल प्रस्तुति

01:29:09 “परमेश्‍वरले मानवजातिका निम्ति अझ सुन्दर भोलिको सृजना गर्नुहुन्छ”—पङ्गासिनान मण्डली (फिलिपिन्स) बाट एक कोरस प्रस्तुति

01:32:01 “परमेश्‍वरले अझ धेरै मानिसले उहाँको मुक्ति पाऊन् भनी इच्छा गर्नुहुन्छ”—झितोमिर मण्डली (युक्रेन) बाट एक एकल प्रस्तुति

01:36:32 “ब्रह्माण्ड परमेश्‍वरको प्रशंसाले गुञ्जिन्छ”—पटियाला मण्डली (भारत) बाट एक नृत्य प्रस्तुति

01:42:03 “म अब अरूसँग प्रतिस्पर्धा गर्दिनँ”—सालेर्नो मण्डली (इटाली) बाट एक अनुभवात्मक गवाही

02:11:10 “मानिसहरूले परमेश्‍वरबारे आफ्ना गलतफहमी कसरी समाधान गर्नुपर्छ?”—नयाँ ताइपेई मण्डली (ताइवान) बाट एक सामूहिक प्रस्तुति

02:16:46 “तैँले बाँच्नका लागि सत्यता पछ्याउनैपर्छ”—टोरन्टो मण्डली र ओन्टारियो मण्डली (क्यानडा) बाट एक युगल प्रस्तुति

02:25:00 “असङ्ख्य राष्ट्रहरू र मानिसहरूमाथि परमेश्‍वरको न्याय”—फ्लोरिडा मण्डली (संयुक्त राज्य अमेरिका) बाट एक कोरस प्रस्तुति

02:28:58 संसारभरिका मानिसहरूले चिनियाँ भाषा सिक्दै: “तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नवीकरण गरिसक्‍नुभएको हुनेछ” चिनियाँ भाषामा परमेश्‍वरका वचनहरूको वाचन र “मानवजातिको नियतिमा ध्यान देऊ” नामक कोरस प्रस्तुति

02:35:41 “सबै प्राणीको जीवन परमेश्‍वरबाट आउँछ”—एक नृत्य प्रस्तुति

02:43:33 “सर्वशक्तिमान् परमेश्‍वर महिमित सिंहासनमा विराजमान हुनुहुन्छ”—टोलुका मण्डली र वाउचिनाङ्गो मण्डली (मेक्सिको) बाट एक एकल प्रस्तुति

02:49:20 “मलाई यो छनौटको पछुतो छैन”—पङ्गासिनान मण्डली (फिलिपिन्स) बाट एक अनुभवात्मक गवाही

03:19:46 “परमेश्‍वरलाई प्रेम गर्नेहरू आशिषित हुन्”—इन्चोन मण्डली (दक्षिण कोरिया) बाट एक एकल प्रस्तुति

03:26:31 “परमेश्‍वरका सबै वचनहरू सत्यता हुन्”—भूमध्य गिनी मण्डलीबाट एक युगल प्रस्तुति

03:30:37 “ख्रीष्टको राज्य एउटा न्यानो घर हो”—एक नृत्य प्रस्तुति

03:35:46 “हामी सबै परमेश्‍वरको प्रेमिलो स्वभाव चिन्न पुगौँ”—पश्चिमी मलेसिया मण्डली र पूर्वी मलेसिया मण्डलीबाट एक सामूहिक प्रस्तुति

03:41:03 “परमेश्वरसँग मात्र जीवनको मार्ग छ”—फिलिपिन्स, भारत, इन्डोनेसिया, दक्षिण कोरिया, मङ्गोलिया र थाइल्याण्डका मण्डलीहरूद्वारा एक चिनियाँ भजनको कोरस प्रस्तुति

03:45:58 “आखिरी दिनहरूको ख्रीष्टले राज्यको युग ल्याउनुभएको छ”—ग्वाका मण्डली (भेनेजुएला) बाट एक कोरस प्रस्तुति

03:51:09 “के तँलाई तेरो मिसन थाहा छ?”—डच मण्डलीबाट एक एकल प्रस्तुति

03:57:41 “अन्यजाति राष्ट्रहरूमाझ परमेश्‍वरको नाम महान् भनेर अवश्य नै उच्च पारिनेछ”—परमेश्‍वरका चुनिएका मानिसहरूद्वारा एक विश्‍वव्यापी कोरस प्रस्तुति

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्