इसाई मण्डली विविध प्रस्तुति प्रदर्शन | “स्तुतिका स्वरहरू” भाग १

15 जुन 2025

00:20 “विजेताहरूको गीत”—विभिन्न देशका मण्डलीहरूमा रहेका परमेश्‍वरका चुनिएका मानिसहरूद्वारा गरिएको कोरस प्रस्तुति

06:53 “परमेश्‍वरले आफ्नो महिमा पूर्व ल्याउनुभएको छ”—नृत्य प्रस्तुति

10:47 “परमेश्‍वरसँग मात्र जीवनको मार्ग छ”—मिलान मण्डली र ब्रेशिया मण्डली, इटालीद्वारा कोरस प्रस्तुति

16:33 “मेरो ईर्ष्या अति उग्र थियो”—ओलिम्पिया मण्डली, फिलिपिन्सकी जोयलेनको अनुभवात्मक गवाही

39:24 “आफ्नो स्वभाव परिवर्तन गर्न तँ परमेश्‍वरका वचन अनुसार जिउनैपर्छ”—अर्मेनियाली मण्डली र दक्षिण काजाकिस्तान मण्डलीद्वारा स्वर चौकडा प्रस्तुति

43:10 “मानिसको जीवन पूर्ण रूपले परमेश्‍वरको सार्वभौमिकतामा छ”—इलिनोइ मण्डली, संयुक्त राज्य अमेरिकाद्वारा एकल प्रस्तुति

48:32 “एकाग्र हृदयले परमेश्‍वरको प्रशंसा गरौँ”—टोरोन्टो मण्डली, क्यानाडाद्वारा कोरस प्रस्तुति

53:09 “देहधारी परमेश्‍वरले मानवजातिलाई मुक्ति दिन चुपचाप काम गर्नुहुन्छ”—एकल प्रस्तुति

58:56 “एउटी भारतीय किशोरीको आस्थाको कठिन यात्रा”—मणिपुर मण्डली, भारतकी लिडियाको अनुभवात्मक गवाही

01:20:42 “अन्त्यसम्म पछ्याउन व्यक्ति पवित्र आत्माको काममा समर्पित हुनैपर्छ”—बेजाइया मण्डली, अल्जेरियाद्वारा साङ्गीतिक समूह प्रस्तुति

01:26:40 “ख्रीष्टको राज्य एउटा न्यानो घर हो”—मुम्बई मण्डली, भारतद्वारा नृत्य प्रस्तुति

01:32:16 “सियोनमा प्रशंसा आएको छ”—ओलिम्पिया मण्डली फिलिपिन्सद्वारा स्वर-गायन प्रस्तुति

01:38:30 “एउटा आत्मिक लडाइँ”—लियोन मण्डली र ग्रेनोबल मण्डली, फ्रान्सद्वारा छलफल प्रस्तुति

02:08:52 “मानिसका लागि परमेश्‍वरका अपेक्षाहरू परिवर्तन भएका छैनन्”—इक्वेटोगिनियन मण्डलीद्वारा कोरस प्रस्तुति

02:13:08 “परमेश्‍वरको विनम्रता निकै प्रेमिलो छ”—पोलिश मण्डलीद्वारा एकल प्रस्तुति

02:19:24 “यस मानवजातिप्रति सृष्टिकर्तासँग मात्रै कोमल स्‍नेह छ”—गुआका मण्डली, भेनेजुएलाद्वारा कोरस प्रस्तुति

02:23:32 “ख्रीष्टको राज्य मानिसहरूमाझ आएको छ”—नृत्य प्रस्तुति

02:30:05 “परीक्षाहरूले आस्था माग गर्छन्”—उत्तरी क्यालिफोर्निया मण्डली, संयुक्त राज्य अमेरिकाद्वारा साङ्गीतिक जोडी प्रस्तुति

02:34:45 “पारिवारिक सतावटको एक अनुभव”—हाइटियन मण्डलीकी फेनी टेर्सिनाको अनुभवात्मक गवाही

02:52:56 “यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् भने तेरो हृदय उहाँको सामु अर्पण गर्”—नयाँ ताइपेई मण्डली, ताइवानद्वारा अष्टक प्रस्तुति

02:56:44 “परमेश्‍वरका वचनहरूले हाम्रो हृदय विजय गरेका छन्”—उलानबाटर मण्डली, मङ्गोलियाद्वारा नृत्य प्रस्तुति

03:02:07 “राज्यमा मानिस प्रवेश गर्ने ढोका आखिरी दिनहरूको ख्रीष्ट हुनुहुन्छ”—विभिन्न देशमा रहेका परमेश्‍वरका चुनिएका मानिसहरूद्वारा गरिएको भर्चुअल कोरस प्रस्तुति

03:07:24 “मानिसहरूले जिउँदो हुनुको अर्थ र मूल्य बुझ्नैपर्छ”—डच मण्डली र उत्तरी जर्मन मण्डलीद्वारा युगल प्रस्तुति

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्