Nepali Christian Testimony Video | “आत्मिक आमाबुबा” को मुखौटो हटाउँदा【चरण रूपान्तरण】

6 जनवरी 2023

के तपाईंले चिनेजानेका यस्ता “आत्मिक आमाबुबा” छन्? तिनीहरूले विश्‍वास गरेको धेरै भएको हुन्छ, तिनीहरू बाइबलमा सिपालु हुन्छन्, अरू विश्‍वासीहरूलाई प्रेमपूर्ण व्यवहार गर्छन्, र विश्‍वासीहरूलाई जागा रहन र प्रभुको प्रतीक्षा गर्न बारम्‍बार सल्‍लाह दिन्छन्। तैपनि, जब तिनीहरूले वास्तवमा प्रभुको पुनरागमनको खबर सुन्छन्, तब तिनीहरूले नम्र भई खोजी गर्न नमान्‍ने मात्र होइन, तर तिनीहरूले यसलाई दोष दिने र आलोचना गर्ने अनि अरूले अनुसन्धान र खोजी गर्दा तिनीहरूको मार्गमा खडा हुने समेत गर्छन्। के त्यस्तो व्यक्ति साँच्‍चै आत्मिक हुनसक्छ? ली जियाङ्गले यसभन्दा पहिले यस्तो “आत्मिक आमाबुबालाई” भेटेकी छिन्। हामी उनको अनुभव सुनौं न।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्