Nepali Christian Testimony Video 2022 | त्रीएकत्वको रहस्य खुलासा

9 मार्च 2022

मुख्य पात्र इसाई विश्‍वासका एक एल्डर हुन्, जसले त्रीएकत्वको रहस्यबारे खोजी गर्ने कार्यलाई कहिल्यै रोक्दैनन्: पिता, पुत्र र पवित्र आत्माबीच वास्तवमा के सम्बन्ध छ? बाइबलले भन्छ, परमेश्‍वर एकमात्र हुनुहुन्छ, त्यसैले कसरी तीन जना व्यक्तिहरू हुन सक्छन्? त्यसोभए त्यो त तीन आत्माहरू हुँदैनन् र? उनले त्यसको शिर-पुच्छर केही भेउ पाउन सक्दैनन्। त्यसपछि, एक दिन उनले सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीका एक जना ब्रदरलाई भेट्छन् र सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू सम्‍बन्धी उनीहरूको सङ्गति मार्फत अन्त्यमा त्रीएकत्वको रहस्य खोलिन्छ। सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू सत्यता हुन् र ती परमेश्‍वरका आवाज हुन् भनेर बुझेपछि, उनी सर्वशक्तिमान् परमेश्‍वर नै फर्किनुभएका प्रभु येशू हुनुहुन्छ भनेर पक्का हुन्छन् र उनले प्रभुलाई स्वागत गर्छन्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्