Nepali Christian Testimony Video | सुसमाचार प्रचारको अविस्मरणीय अनुभव

25 मार्च 2023

उनी एक सुसमाचार प्रचारक हुन्। धारणाहरू बोक्‍ने र परमेश्‍वरका आखिरी दिनहरूको कामबारे अनुसन्धान गर्न नमान्‍ने सुसमाचार ग्रहण गर्न सक्ने सम्भाव्य व्यक्ति भेटेपछि, केही समयसम्‍म उनी कठिन स्थितिमा पर्छिन् र लत्तो छोड्न चाहन्छिन्। मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको इच्‍छा बुझेपछि, आफूले सुसमाचार सुनाइरहेका व्यक्तिका धार्मिक धारणाहरू हटाउन उनी कसरी परमेश्‍वरमा भर पर्छिन्? के सुसमाचार ग्रहण गर्न सक्ने सम्भाव्य यी व्यक्तिले अन्त्यमा आफ्‍ना धारणाहरू हटाएर परमेश्‍वरका आखिरी दिनहरूको काम स्विकार्छन्?

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्