बाट लिइएको विशेष दृश्य 4 “पासो तोडाइ”

30 जुन 2021

Christian Movie | पासो तोडाइ | बाट लिइएको विशेष दृश्य 4: “परमेश्‍वरले मानिसलाई कसरी शैतानको प्रभावबाट बचाउनुहुन्छ”

बाइबल भन्छ, “किनभने परमेश्‍वरको घरानाबाट न्याय सुरु हुने समय आएको छ” (१ पत्रुस ४:१७)। आखिरी दिनहरूमा, सर्वशक्तिमान्‌ परमेश्‍वरले मानिसलाई शुद्ध पार्ने र मुक्ति दिने सबै सत्यता व्यक्त गर्नुहुन्छ र उहाँले हामीलाई उहाँको धर्मी, प्रतापी र उल्लङ्घन गर्न नसकिने स्वभाव देखाउनुहुन्छ। परमेश्‍वरको आखिरी दिनहरूको काम मानिसलाई मुक्ति दिनको लागि गरिन्छ ताकि तिनीहरू शैतानको प्रभावबाट टाढा जान सकून् र साँचो रूपमा परमेश्‍वरकहाँ फर्केर आउन सकून्। सर्वशक्तिमान्‌ परमेश्‍वरको न्यायको कार्यलाई स्वीकार गर्ने परमेश्‍वरका सबै चुनिएका मानिसहरूले पाष्टर र एल्डरहरूले परमेश्‍वरलाई गरेको सेवाले वास्तवमा परमेश्‍वरको अवहेलना गर्छ भन्‍ने यथार्थ सत्यतालाई क्रमिक रूपमा स्पष्ट रूपमा देख्छन्, तिनीहरूको ढोँगी र सत्यतालाई घृणा गर्ने ख्रीष्टविरोधी प्रकृतिहरूलाई स्पष्ट रूपमा देख्छन्, त्यसकारण तिनीहरू पाष्टर र एल्डरहरूको अन्योलता र नियन्त्रणबाट मुक्त भएर साँचो रूपमा परमेश्‍वरको सामुन्ने फर्केर आउँछन्। परमेश्‍वरका चुनिएका मानिसहरूले ख्रीष्‍टको आसनअघि न्याय भोगेको अनुभवहरूको गवाही सुनेर, तपाईंले परमेश्‍वरको आखिरी दिनहरूको न्यायको कामको बुझाइ प्राप्त गर्नुहुनेछ।

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्