Christian Movie | परमेश्‍वरले मानिसलाई कसरी शैतानको प्रभावबाट बचाउनुहुन्छ (विशेष दृश्य)

30 जुन 2021

बाइबल भन्छ, “किनभने परमेश्‍वरको घरानाबाट न्याय सुरु हुने समय आएको छ” (१ पत्रुस ४:१७)। आखिरी दिनहरूमा, सर्वशक्तिमान्‌ परमेश्‍वरले मानिसलाई शुद्ध पार्ने र मुक्ति दिने सबै सत्यता व्यक्त गर्नुहुन्छ र उहाँले हामीलाई उहाँको धर्मी, प्रतापी र उल्लङ्घन गर्न नसकिने स्वभाव देखाउनुहुन्छ। परमेश्‍वरको आखिरी दिनहरूको काम मानिसलाई मुक्ति दिनको लागि गरिन्छ ताकि तिनीहरू शैतानको प्रभावबाट टाढा जान सकून् र साँचो रूपमा परमेश्‍वरकहाँ फर्केर आउन सकून्। सर्वशक्तिमान्‌ परमेश्‍वरको न्यायको कार्यलाई स्वीकार गर्ने परमेश्‍वरका सबै चुनिएका मानिसहरूले पाष्टर र एल्डरहरूले परमेश्‍वरलाई गरेको सेवाले वास्तवमा परमेश्‍वरको अवहेलना गर्छ भन्‍ने यथार्थ सत्यतालाई क्रमिक रूपमा स्पष्ट रूपमा देख्छन्, तिनीहरूको ढोँगी र सत्यतालाई घृणा गर्ने ख्रीष्टविरोधी प्रकृतिहरूलाई स्पष्ट रूपमा देख्छन्, त्यसकारण तिनीहरू पाष्टर र एल्डरहरूको अन्योलता र नियन्त्रणबाट मुक्त भएर साँचो रूपमा परमेश्‍वरको सामुन्ने फर्केर आउँछन्। परमेश्‍वरका चुनिएका मानिसहरूले ख्रीष्‍टको आसनअघि न्याय भोगेको अनुभवहरूको गवाही सुनेर, तपाईंले परमेश्‍वरको आखिरी दिनहरूको न्यायको कामको बुझाइ प्राप्त गर्नुहुनेछ।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्