Nepali Christian Song | परमेश्‍वरले उहाँलाई सुन्ने र उहाँमा समर्पित हुनेहरूलाई मूल्यवान् ठान्नुहुन्छ

6 जनवरी 2026

परमेश्‍वरका नजरमा, चाहे कुनै व्यक्ति महान् होस् वा नगण्य होस्, उसले उहाँलाई सुन्न, उहाँका निर्देशनहरू र उहाँले सुम्पनुहुने कुराहरूप्रति समर्पित हुन, र उहाँको काम, उहाँको इच्छा, र उहाँको योजनामा सहकार्य गर्न सकेसम्म, यसरी उहाँको इच्छा र योजना सहज रूपमा पूरा हुने तुल्याएमा, त्यो आचरण उहाँको सम्झना र उहाँको आशिष्‌ प्राप्त गर्न योग्य हुन्छ। परमेश्‍वरले त्यस्ता मानिसहरूलाई मूल्यवान् ठान्नुहुन्छ; उहाँ तिनीहरूका कार्यलाई कदर गर्नुहुन्छ, र उहाँ तिनीहरूले उहाँप्रति देखाउने यो निष्कपटता र हृदयलाई कदर गर्नुहुन्छ। यो परमेश्‍वरको मनोवृत्ति हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्