Christian Dance | समय | Praise Song

25 अगस्ट 2024

एक्लो आत्मा टाढाबाट यात्रा गर्दै आएको छ,

अतीत खोज्दै, भविष्य टटोल्दै,

पीडादायी सङ्घर्ष गर्दै, एउटा सपना पछ्याउँदै।

कहाँबाट आउँछ वा कहाँ जाँदैछ भनी जान्दैन,

आँसुमा जन्मिन्छ, निराशामा ओइलाउँछ।

खुट्टामुनि कुल्चीइए पनि, सहिरहेको छ।

तपाईँको आगमनले कष्टपूर्ण, दिशाहीन जीवनको अन्त्य गर्छ।

आशा देख्छु, बिहानीको उज्यालोलाई स्वागत गर्छु।

परको कुहिरोमा हेर्छु, तपाईँको आकारको झलक पाउँछु।

यो तपाईँको मुहारको चमक हो।

हिजो बिरानो ठाउँमा हराएको थिएँ, तर आज घर फर्कने बाटो पाएको छु।

घाउले भरिएको, म मानिसझैँ छैन,

जीवन सपना हो भनी विलाप गर्छु।

तपाईँको आगमनले कष्टपूर्ण, दिशाहीन जीवनको अन्त्य गर्छ।

म अब हराएको, भौँतारिरहेको छैन। अब मेरो घर भित्र छु।

तपाईँको सेतो वस्त्र देख्छु। म तपाईँको मुहारको चमक देख्छु।

तपाईँको आगमनले कष्टपूर्ण, दिशाहीन जीवनको अन्त्य गर्छ।

म अब हराएको, भौँतारिरहेको छैन। अब मेरो घर भित्र छु।

तपाईँको सेतो वस्त्र देख्छु। म तपाईँको मुहारको चमक देख्छु।

पुनर्जन्मका धेरै चक्र, वर्षौँको पर्खाइ; अब सर्वशक्तिमान् आउनुभएको छ।

एक्लो आत्माले आफ्नो बाटो भेट्टायो, ऊ अब उदास छैन।

हजारौँ वर्षको एउटा सपना।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्