Nepali Christian Song | शुद्ध पारिएकाहरू मात्रै विश्राममा प्रवेश गर्नेछन् | with lyrics

20 जनवरी 2022

पद १

भविष्यको मानवजाति

आदम र हव्वाकै सन्तति हुनेछ,

तर शैतानको राज्यक्षेत्रमा बाँच्ने मानव हुनेछैनन्।

बरु मुक्त र शुद्ध पारिएका मानव हुनेछन्।

यो मानवजाति

न्याय गरिएको, सजाय दिइएको,

र पवित्र हुनेछ।

यी मानव मौलिक रूपका मानवजस्ता हुनेछैनन्,

बरु सुरुका आदम र हव्वाभन्दा भिन्न मानवजस्तै हुनेछन्।

पद २

यी मानव शैतानद्वारा भ्रष्ट तुल्याइएका

मध्येबाट नै चुनिएका हुनेछन्

र जो अन्ततः परमेश्‍वरको न्याय र सजायको

समयमा दृढ उभिएका छन्, ती हुनेछन्;

भ्रष्ट मानवजाति बीच रहेका

ती अन्तिम मानव समूह रहनेछन्।

यी मानव मात्रै परमेश्‍वरसँग

अन्तिम विश्राममा प्रवेश गर्न पाउनेछन्।

पद ३

जो आखिरी दिनहरूमा उहाँको न्याय र

सजायको कामको क्रममा दृढ उभिन सक्छन्,

अर्थात्, शुद्धीकरणको अन्तिम कामको क्रममा, ती नै उहाँसँग

अन्तिम विश्राममा प्रवेश गर्नेछन्।

विश्राममा प्रवेश गर्नेहरू, उहाँको शुद्धीकरणको अन्तिम

कामबाट गुज्रिएपछि शैतानको प्रभावबाट मुक्त भएका र उहाँद्वारा

प्राप्त गरिएका हुनेछन्।

यी अन्ततः परमेश्‍वरद्वारा प्राप्त गरिएका मानव

अन्तिम विश्राममा प्रवेश गर्नेछन्।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्