Nepali Christian Song | परमेश्‍वरद्वारा मुक्ति पाउँनेहरू, उहाँको हृदयमा अग्रस्थानमा रहन्छन् | with lyrics

28 सेप्टेम्बर 2021

Nepali Christian Song 2021 | परमेश्‍वरद्वारा मुक्ति पाउँनेहरू, उहाँको हृदयमा अग्रस्थानमा रहन्छन् | with lyrics

पद १

परमेश्‍वरको मुक्ति दिने काम, कति महत्वपूर्ण छ।

अरु सबै थोकहरू भन्दा महत्वपूर्ण छ।

न केवल विचार र वचनहरू, तर लक्षीत योजना र इच्छा सहित,

उहाँ मानिसको लागि सब थोक गर्नुहुन्छ।

परमेश्‍वरको मुक्ति दिने काम, कति महत्वपूर्ण छ।

दुवै, मानिस र उहाँ आफैको लागि।

पद २

कति व्यस्त र परिश्रमी परमेश्‍वर। सबै मानिस र थोकहरू माथि

शासन गर्दै, आफ्नो कामको व्यवस्थापन गर्नुहुन्छ।

पहिले कतै नदेखिएको, उहाँको अमूल्य कार्य।

आफ्नो काममा देखाउनुहुन्छ बिस्तारै

परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ, आफूले चुकाएको मूल्य

आफ्नो बुद्धि, शक्ति र स्वभावहरू।

कोरस

काम जतिसुकै कठिन भएपनि, बाधाहरू ठूलै आएपनि,

मानिस कमजोर र विद्रोही भएपनि,

परमेश्‍वरलाई केहिले रोक्न सक्दैन।

उहाँलाई केही गाह्रो छैन।

पद ३

परमेश्‍वर व्यवस्थित र उद्धार गर्न

चुनिएकाहरूसँग कति नजिक, कस्तो आत्मीय।

सारा ब्रम्हाण्डमा, परमेश्‍वरसँग अरु कसको,

यस्तो आत्मीय सम्बन्ध छ र?

उहाँको हृदयमा तिनीहरू महत्वपूर्ण छन्

उहाँले तिनीहरूलाई मुल्यवान ठान्नुहुन्छ।

पद ४

परमेश्‍वरलाई चोट पुर्याए र अवज्ञा गरे,

तैपनि तिनीहरूको लागि ठूलो मूल्य चुकाउनु भयो।

गुनासो र पछुतो बिना, परमेश्‍वर अथक काम गर्नुहुन्छ।

उहाँ जान्नुहुन्छ एकदिन मानिस उहाँको वचनद्वारा प्रेरित हुन्छन्।

बोलावट प्रति जाग्नेछन्।

सबका प्रभु भनी चिन्छन् र उहाँ तर्फ फर्किनेछन्।

कोरस

काम जतिसुकै कठिन भएपनि, बाधाहरू ठूलै आएपनि,

मानिस कमजोर र विद्रोही भएपनि,

परमेश्‍वरलाई केहिले रोक्न सक्दैन।

उहाँलाई केही गाह्रो छैन।

ओ, ओ, ओ, ओ, ओ, ओ, ओ, ओ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्