Nepali Christian Song 2021 | परमेश्‍वरद्वारा मुक्ति पाउँनेहरू, उहाँको हृदयमा अग्रस्थानमा रहन्छन्

28 सेप्टेम्बर 2021

Nepali Christian Song 2021 | परमेश्‍वरद्वारा मुक्ति पाउँनेहरू, उहाँको हृदयमा अग्रस्थानमा रहन्छन् | with lyrics

पद १

परमेश्‍वरको मुक्ति दिने काम, कति महत्वपूर्ण छ।

अरु सबै थोकहरू भन्दा महत्वपूर्ण छ।

न केवल विचार र वचनहरू, तर लक्षीत योजना र इच्छा सहित,

उहाँ मानिसको लागि सब थोक गर्नुहुन्छ।

परमेश्‍वरको मुक्ति दिने काम, कति महत्वपूर्ण छ।

दुवै, मानिस र उहाँ आफैको लागि।

पद २

कति व्यस्त र परिश्रमी परमेश्‍वर। सबै मानिस र थोकहरू माथि

शासन गर्दै, आफ्नो कामको व्यवस्थापन गर्नुहुन्छ।

पहिले कतै नदेखिएको, उहाँको अमूल्य कार्य।

आफ्नो काममा देखाउनुहुन्छ बिस्तारै

परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ, आफूले चुकाएको मूल्य

आफ्नो बुद्धि, शक्ति र स्वभावहरू।

कोरस

काम जतिसुकै कठिन भएपनि, बाधाहरू ठूलै आएपनि,

मानिस कमजोर र विद्रोही भएपनि,

परमेश्‍वरलाई केहिले रोक्न सक्दैन।

उहाँलाई केही गाह्रो छैन।

पद ३

परमेश्‍वर व्यवस्थित र उद्धार गर्न

चुनिएकाहरूसँग कति नजिक, कस्तो आत्मीय।

सारा ब्रम्हाण्डमा, परमेश्‍वरसँग अरु कसको,

यस्तो आत्मीय सम्बन्ध छ र?

उहाँको हृदयमा तिनीहरू महत्वपूर्ण छन्

उहाँले तिनीहरूलाई मुल्यवान ठान्नुहुन्छ।

पद ४

परमेश्‍वरलाई चोट पुर्याए र अवज्ञा गरे,

तैपनि तिनीहरूको लागि ठूलो मूल्य चुकाउनु भयो।

गुनासो र पछुतो बिना, परमेश्‍वर अथक काम गर्नुहुन्छ।

उहाँ जान्नुहुन्छ एकदिन मानिस उहाँको वचनद्वारा प्रेरित हुन्छन्।

बोलावट प्रति जाग्नेछन्।

सबका प्रभु भनी चिन्छन् र उहाँ तर्फ फर्किनेछन्।

कोरस

काम जतिसुकै कठिन भएपनि, बाधाहरू ठूलै आएपनि,

मानिस कमजोर र विद्रोही भएपनि,

परमेश्‍वरलाई केहिले रोक्न सक्दैन।

उहाँलाई केही गाह्रो छैन।

ओ, ओ, ओ, ओ, ओ, ओ, ओ, ओ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्