Nepali Christian Testimony Video | परमेश्‍वरतर्फ मेरो यात्राका उकालीओरालीहरू (१)

28 अप्रिल 2023

उनी भक्त इसाई हुन्। उनले पाप मुक्तिको बाटो खोज्न पवित्र आत्‍माको काम भएको मण्डली खोज्दै आठ वर्ष बिताउँछिन्, खोजी गर्दै उनी दक्षिण कोरियासमेत पुग्छिन्। तैपनि, केही समयपछि उनी निराश हुन्छिन्। उनी दयनीय र असहाय हुने हदमा पुग्‍न लाग्दा, उनकी दिदीले उनलाई प्रभु धेरैपहिले फर्किसक्‍नुभएको छ भनेर बताउँछिन्, र सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूका केही खण्ड पढेर सुनाउँछिन्। उहाँका वचनहरूमा शक्ति र अख्‍तियार महसुस गरेपछि, उनलाई यस पुस्तकबारे जिज्ञासा जाग्छ। उनले आफ्‍नी दिदीबाट एक प्रति लिएर त्यसलाई पढ्दै बाइबलसँग तुलना गर्छिन्। उनी जति पढ्छिन्, यी सायद परमेश्‍वरका वचन हुन् भन्‍ने कुरामा त्यत्तिकै निश्‍चित हुन्छिन्; उनले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली गएर अनुसन्धान गर्ने निर्णय गर्छिन्। पछि, उनले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूमा पाप मुक्तिको मार्ग भेट्टाउँछिन्, र उनले प्रभुलाई स्वागत गर्न सक्छिन्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्