Christian Skit | सत्य झूट हुन सक्दैन | साँचो ख्रीष्ट र झूटा ख्रीष्टहरूबीच कसरी भिन्‍नता छुट्याउने

14 मार्च 2021

प्रभु येशूले भन्नुभयो, “म चाँडै आउँछु(प्रकाश २२:१२)। प्रभुको आगमन प्राप्त गर्नका लागि आखिरी दिनहरू नै सबैभन्दा महत्त्वपूर्ण समय हो, र जब धार्मिक सम्प्रदायका विश्‍वासी झेङ हाओएनले आफ्नी श्रीमतीले प्रभु फर्किनुभएको गवाही दिएको कुरा सुन्छन्, उनले खोजी र अनुसन्धान गर्न चाहन्छन्। तथापि, उनको चर्चका पाष्टरले बारम्बार उनलाई अवरोध पुर्‍याउने कोसिस गर्दछन्, “झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरू आउनेछन् र ठूलठूला चिन्हहरू र चमत्कारहरू देखाउनेछन्; ताकि सम्भव भए, तिनीहरूले चुनिएकाहरूलाई नै छल्नेछन्” (मत्ती २४:२४), भन्‍ने बाइबलका पद भट्याउँछन् र प्रभुको आगमनको प्रचार गर्ने जो कोही झूटा हुन् भनेर भन्छन् जसले झेङ हाओएनलाई अन्योलतामा फसाउँछ। आफ्नी श्रीमतीको सङ्गतिबाट, उनले साँचो ख्रीष्ट र झूटा ख्रीष्टहरूको अन्तर छुट्याउने विषयमा सत्यका पक्षहरू बुझ्न सक्षम हुन्छन्, र अन्तमा आफूलाई अन्योलताबाट मुक्त गर्दछन्…। कृपया सत्य झूट हुन सक्दैन भन्‍ने नाटकको आनन्द लिनुहोस्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्