Nepali Christian Testimony Video | आफैलाई प्रदर्शन गर्नुको निर्लज्जता
3 डिसेम्बर 2022
उनी एक इसाई हुन्, जसले अरूबाट आदर पाउन प्रायजसो आफ्नो कर्तव्य पूरा गर्ने क्रममा आफ्नो प्रदर्शन गर्ने गर्छिन्, जसले गर्दा दाजुभाइ-दिदीबहिनीहरूले उनलाई आराधना गर्न थाल्छन्। तिनीहरूसँग समस्या हुँदा, तिनीहरूले खोजी र परमेश्वरसँग प्रार्थना गर्नुको सट्टा, ती समस्या समाधान गर्न उनको सङ्गति खोज्छन्। परमेश्वरले उनलाई रोगद्वारा अनुशासनमा राख्नुभएपछि, र भेलामा उनले दिने सङ्गति दाजुभाइ-दिदीबहिनीहरूले रेकर्ड गर्छन् भन्ने सुनेपछि मात्रै, उनलाई डर लाग्छ र आफ्नो बारेमा मनन गर्न थाल्छिन्। परमेश्वरका वचनहरूको न्याय र सजायमा, उनले आफ्नो भ्रष्टता र विद्रोहको बारेमा के ज्ञान प्राप्त गर्छिन्? त्यसपछि, उनले कसरी अभ्यास गर्छिन्? पत्ता लगाउन यो भिडियो हेर्नुहोस्।
अन्य प्रकारका भिडियोहरू