Nepali Christian Testimony Video 2022 | मानिसलाई खुसी पार्ने व्यक्तिहरू पछाडिको वास्तविकता

16 सेप्टेम्बर 2022

वाङ ली र मुख्य पात्रलाई सुपरभाइजरको रूपमा सेवा गर्ने साझेदार सहकर्मी बनाइन्छ। कर्तव्य पूरा गर्ने क्रममा, वाङ लीले आफ्नो भ्रष्ट स्वभावअनुसार काम गर्ने गरेकी अनि दाजुभाइ-दिदीबहिनीहरूलाई बहिष्कार र दमन गर्ने गरेकी उनले थाहा पाउँछिन्। उनी यी कार्यहरूका प्रकृति र नतिजाहरू औंल्याइदिन चाहिन्छन्, तर वाङ ली चिढिन्छिन् भनेर यसबारे सीधै कुरा उठाउँदिनन्। दाजुभाइ-दिदीबहिनीहरूलाई वाङ लीले अत्यन्तै विवश पारेको महसुस हुन्छ र उनीहरू नकारात्मक स्थितिमा जिउँछन् अनि यसले परमेश्‍वरको घरको काममा निकै गम्भीर बाधा पुऱ्याउँछ, तब मात्र उनी परमेश्‍वरसामु आउँछिन् र आत्मसमीक्षा गर्छिन्। परमेश्‍वरका वचनहरूको न्याय र प्रकाश मार्फत उनले आफूबारे के सिक्छिन्? अन्त्यमा, के उनी सिद्धान्तहरू कायम गर्न र वाङ लीका समस्याहरू खुलासा गर्न सक्षम हुन्छिन्? आउनुहोस्, उनको अनुभव सुनौं।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्