Nepali Christian Testimony Video 2022 | ईर्ष्याका हानिहरू

19 जुन 2022

हाम्री मुख्य पात्रले उनको पुरानो मण्डलीमा प्रशीक्षण लिँदा, उनकी एकजना साथी अत्यन्तै प्रतिभाशाली भएकी र तिनलाई दाजुभाइ-दिदीबहिनीहरूले प्रशंसा गरेको देख्छिन्। उनी ईर्ष्याले जल्छिन्, गोप्य रूपमा तिनीसित प्रतिस्पर्धा गर्छिन्–यसले उनको जीवन दयनीय बनाउँछ। उनले अनेकौं पटक प्रार्थना गर्छिन् र पाप स्वीकार गर्छिन्, तर उनले आफूभित्रको यो समस्यालाई कहिल्यै समाधान गर्न सक्दिनन्। सन् २०१८ मा, उनले सर्वशक्तिमान परमेश्‍वरका आखिरी दिनहरूको कार्य स्वीकार गर्छिन् र चाँडै नै सिञ्‍चन कार्यको जिम्मेवारी सम्हाल्छिन्। आफूभन्दा कम समयदेखि परमेश्‍वरमा विश्‍वास गर्ने एक जना सिस्टर अगुवा चयन भएको देखेर, उनीभित्र फेरि ईर्ष्या पलाउँछ। उनले ती सिस्टरसित हर मौकामा प्रतिस्पर्धा गर्न थाल्छिन् र उनको स्थिति झन्-झन् अन्ध्यारो हुँदै जान्छ। सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूमा भएको न्याय र प्रकाशको कारण, उनले ईर्ष्याका प्रकृति र परिणामहरू देख्छिन् र यसरी उनले अभ्यासको मार्ग पाउँछिन्, ईर्ष्याको बन्धनबाट आफूलाई छुटाउँछिन् र आफ्नो आत्मालाई मुक्त गर्छिन्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्