Nepali Christian Testimony Video 2022 | मकुन्डो हटाउने मार्ग

15 जनवरी 2022

मुख्य पात्रले समूह अगुवाको रूपमा आफ्‍नो कर्तव्य पूरा गर्दा दाजुभाइ-दिदीबहिनीहरूले उनका कमीकमजोरीहरूलाई स्पष्ट रूपमा देख्‍नेछन् भनेर निरन्तर चिन्ता गर्छिन्, त्यसैले उनी मकुन्डो धारण गर्न थाल्छिन्। आफ्‍ना कठिनाइहरूलाई अरूका अगाडि प्रस्तुत गर्नुको सट्टा, उनले सबै कुरा आफै पत्ता लगाउने प्रयास गर्छिन्। यसले गर्दा निकै धेरै समस्याहरूको समयमै समाधान हुँदैनन् र मण्डलीको काममा ढिलाई हुन्छ। यसको परिणामस्वरूप, उनको आफ्‍नै स्थितिमा समस्या आउँछ। परमेश्‍वरका वचनहरूको न्याय र प्रकाशद्वारा उनले आफ्‍नो बारेमा के सिक्छिन्? उनले कसरी मकुन्डो फुकालेर स्वतन्त्रता प्राप्त गर्छिन्? यहाँ उनको कथा सुन्‍नुहोस्।

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्