Nepali Christian Testimony Video 2022 | मकुन्डो हटाउने मार्ग

15 जनवरी 2022

टोली अगुवा बनिसकेपछि, मुख्य पात्रलाई दाजुभाइ-दिदीबहिनीहरूले उनका कमीकमजोरीहरू स्पष्ट रूपमा देख्‍नेछन् भनेर निरन्तर चिन्ता हुन्छ, त्यसैले उनी मकुन्डो धारण गर्न थाल्छिन्। आफ्‍ना कठिनाइहरूलाई अरूका अगाडि प्रस्तुत गर्नुको सट्टा, उनले सबै कुरा आफै पत्ता लगाउने प्रयास गर्छिन्। यसले गर्दा निकै धेरै समस्याहरूको समयमै समाधान हुँदैनन् र मण्डलीको काममा ढिलाई हुन्छ। यसको परिणामस्वरूप, उनको आफ्‍नै स्थितिमा समस्या आउँछ। परमेश्‍वरका वचनहरूको न्याय र प्रकाशद्वारा उनले आफ्‍नो बारेमा के सिक्छिन्? उनले कसरी मकुन्डो फुकालेर स्वतन्त्रता प्राप्त गर्छिन्? यहाँ उनको कथा सुन्‍नुहोस्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्